मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

रबिशंकरको जन्मदिनमा बृक्षारोपण

इलाम ,३१ बैशाख -आर्ट अफ लिभिङ्गका संस्थापक रविशंकरको जन्मदिनको अवसरमा आर्ट अफ लिभिङ्ग इलामले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । मे १३, १९५६ मा जन्मिएका आध्यात्मीक गुरु रविशंकरको ६३ औं जन्मदिनको अवसर पारेर इलामको...

गौरवका योजनामा स्थानीय जोडिंदै

बागलुङ, ३१ वैशाख – मालढुंगा भारत र चीन जोड्ने नेपालकै छोटो कालीगण्डकी कोरिडोर र पूर्व पश्चिम मध्य पहाडी लोकमार्गको चौवाटोमा पर्छ । दुवै राजमार्ग नेपालको राष्ट्रिय गौरवका आयोजना हुन् । संघियताको खाका अघिदेखिनै दुई गौरवका...

गण्डकी प्रदेश सरकारले सुरु गरेको वार रुम प्रभावकारी भएन

पोखरा,३१ बैशाख – विकास निर्माणका कार्यलाई पारदर्शी र प्रभावकारी बनाउने भन्दै गण्डकी प्रदेशले गएको फागुन ४ गतेदेखि वार रुमको सुरुवात ग¥यो । प्रदेश सरकार स्थापनाको वर्षदिनमा मुख्यमन्त्री पृथ्वीसुब्बा आफैले भिडियो कन्फ्रेसिङ सहित उद्धाटन गरेका...

१ सय किलोमिटर सडक कालोपत्रे

पर्वत, ३१ वैशाख – आगामी ३ वर्षमा पर्वतका १ सय किलोमिटर ग्रामीण सडक कालोपत्रे हुने भएको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपि) कार्यक्रम अन्तर्गत जिल्लाका ७ वटा मुख्य सडकलाई कालोपत्रे गर्ने गरि...

संघीय सरकारसँग पौंठेजोरी खेलेर बिकास हुन सक्दैन –मुख्यमन्त्री गुरुङ

पोखरा,३० बैशाख- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कर्मचारीको अभावले दूूतगतिमा काम गर्न नपाएको गुनासो संघीय सरकारलाई पटकपटक पोखे पनि गुनासोको, सुनवाई नभएको बताएका छन् । ‘गण्डकी प्रदेशमा २ हजार १ सय २८ कर्मचारीको दरबन्दी...

जीतको मातलाई जोगाउन नसके पतन : नेता गुरुङ

पोखरा,२९ बैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानो सामन्ती शोषणका अवशेषको अन्त्य नभएसम्म समाजवाद नआउने बताए । ‘समाजबाद प्राप्त र क्रान्तिको लक्ष्य भन्ने बित्तिकै...

तीन दिन देशभर हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं २८ बैशाख – आज (शनिबार) देखि तीन दिन अर्थात् सोमबारसम्म देशभर मेघ गर्जन, हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार बिहान ६ बजे महाशाखाद्वारा प्रकाशित बुटेलिनअनुसार आज दिउँसो...

२७ बैशाख २०७६ ढोरपाटन दैनिक

...

बजेट नपाएपछि जनता आबास कार्यक्रम प्रभावित

बागलुङ, २७ वैशाख – समयमा बजेट नपाएपछि एक बर्षअघि निर्माण शुरु भएको जनता आबास कार्यक्रम प्रभावित भएको छ । सिमान्तकृत र बिपन्न घरपरिवारले सरकारी अनुदानमा निर्माण गर्न लागेको घरहरु अलपत्र परेपछि निराश भएका छन् ।...

काठेखोलामा सार्वजनिक सुनुवाई

बागलुङ २७ बैशाख –जिल्लाको काठेखोला गाउँपालिकाले योजना तथा कार्यक्रम सम्पादनका लागि उपभोक्तालाई प्रशिक्षित गर्ने भएको छ ।सुशासन, जवाफदेहिता र पारदर्शिताका लागि गाउँपालिकाले बिहिवार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा अधिकाशं सहभागीले चालु आर्थिक बर्षका योजनाका...

-->