मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बढ्ने भयाे सामाजिक सुरक्षा भत्ता

काठमाडौँ, २० बैशाख -अघिल्लो वर्ष वृद्धभत्ता नबढाएको भनेर चर्काे आलोचना खेपेको सरकारले यो वर्ष भने भत्ता बढाउने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति...

प्रधानमन्त्री आफैँ राति २ बजेसम्म खटेर नीति तथा कार्यक्रम तयार

काठमाडौं, १९ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति २ बजेसम्म आफैं बसेर यो वर्षको नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएका छन् । प्रधानमन्त्री ओलीनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार यो वर्षको नीति तथा...

नाममा रामसार, काम भने झाराटार !

पोखरा,१८ बैशाख – २०७२ सालको माघ महिनामा फेवातालको किनारामा आयोजित भव्य समारोहमा फेवासहित कास्कीका ८ वटा तालहरुलाई रामसार क्षेत्र घोषणा गरियो । सरकारले २०७१ साल वैशाख १७ गते नै कास्कीका तालहरुलाई रामसार क्षेत्र घोषित...

बागलुङको एक विद्यालय : जहाँ विद्यार्थीले लिन्छन् शिक्षकको हाजिरी !

बागलुङ, १८ वैशाख – बडिगाड गाँउपालिका ५ ग्वालिचौरको पौदिटारी आधारभुत विद्यालय यस क्षेत्रको नमूना सामुदायिक बिद्यालयको रुपमा उदाएको छ । २०३१ सालमा स्थापना भएको विद्यालयमा २०६९ सालमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ ।...

समृद्ध नेपाल र सुखी नेपालीको आधार श्रमिक वर्ग :मुख्यमन्त्री गुरुङ

पोखरा,१८ बैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् । शुभकामान सन्देश जारी गर्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य साकार पार्ने आधार पनि श्रमिक...

कर्मचारीकै कारण काम भएन : मन्त्री लम्साल

पोखरा,१७ बैशाख – गण्डकी प्रदेशका उद्योग,बन तथा वातावरण मन्त्री विकास लम्सालले सरकारले सोचेजस्तो काम गर्न नसकेको स्वीकारेका छन् । प्रदेश मन्त्रालयले आयोजना गरेको समिक्षा तथा योजना तर्जुमा गोष्ठीको पोखरामा उदघाटन गर्दै उनले कर्मचारीहरुको असहयोगका...

फेवा किनाराको ६५ मिटरमा क्रंक्रिटे झण्डा पार्क !

पोखरा, १७ वैशाख – सर्वोच्च अदालतको आदेश लत्याउँदै फेवाताल किनाराको ६५ मिटर क्षेत्रभित्र क्रंक्रिटसहितको भौतिक संरचना निर्माण हुने भएको छ । सोमबार ड्यामसाइडमा ‘झण्डा पार्क’को नामबाट एक पार्कको शिलान्याससँगै तालको मापडण्डभित्र क्रंक्रिट निर्माण प्रक्रियाको...

पाल्पामा जिप दुर्घटना , ५ जनाको मृत्यु

पाल्पा,१६ बैशाख  -पाल्पामा जीप दुर्घटना हुँदा सो जिपमा सवार सबै जनाको मृत्यु भएको छ । जिपमा ५ जना रहेको र उनीहरु सबैको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।पाल्पाको निस्धी गाउँपालिका–७ विदुरीभिरस्थित...

नागढुङ्गा–पृथ्वीचोक क्षेत्रमा ४४ चौतारी

पोखरा,१६ बैशाख – पोखरा महानगरपालिका वडा नम्वर ८ नागढुङ्गादेखि पृथ्वीचोक सम्म सडक छेउमा हुर्किएका बृक्षाहरुको संरक्षण तथा सौन्दर्यकरणका लागि चौतारीहरु निर्माण हुने भएको छ । महानगर,वडा नम्वर ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले सोमबार...

पोखरा वन विज्ञान अध्ययन संस्थानमा गणित सहप्राध्यापक क्याम्पस चिफ

पोखरा,१६ बैशाख – त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँको एकल निर्णयमा पोखरा वन विज्ञान अध्ययन संस्थानमा गणित विषयका सहप्राध्यापकलाई क्याम्पस चिफमा नियुक्त गरिएको छ । खनियाँले चैत २८ गतेदेखि लागु हुनेगगरी ३ महिनाको लागि...

-->