मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पोखरामा गण्डकी प्रदेशस्तरीय मिडिया सम्मेलन

पोखरा, १४ वैशाख – सुशासनबिना आर्थिक असम्भव भएकोमा एक कार्यक्रमका वक्ता सहमत भएका छन् । उनीहरुले आर्थिक समुन्नतिको सबैभन्दा ठूलो बाधक भनेकै भ्रष्टाचार भएको ठहर समेत गरेका छन् । नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिको...

सहकारीले उत्पादनमूलक कार्यक्रममा जोड दिनुपर्छ : सांसद सापकोटा

बागलुङ,१३ वैशाख- प्रदेश सांसद इन्द्रलाल सापकोटाले सहकारीले बचत तथा ऋणको मात्र काम नगरी उत्पादनमूलक कार्यक्रममा जोड दिनुपर्ने बताए । जिल्ला सहकारी संघ लिमिटेड बागलुङले गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा सञ्चालन...

बागलुङका सामुदायिक विद्यालयहरुमा गुमनाम भर्ना अभियान

बागलुङ, १३ वैशाख – दुई तीन बर्षअघिसम्म बैसाखको २ गते देखि १४ गतेसम्म सामुदायिक बिद्यालयहरुमा बाजागाजा सहितको ¥याली गरेर भर्ना अभियान चलाईन्थ्यो । बालबालिकाहरुलाई फूल अभिरले स्वागत पनि गरिन्थ्यो । तर यो बर्ष त्यस्तो खासै...

१३ वैशाख २०७६ शुक्रबार

मेष– थालेका कार्यमा बीचैमै रोकावट आउने । वृष– आशातीत व्यक्ति वा स्थानबाट काम नबन्ने । मिथुन– स्वास्थ्यमा अचानक कुनै समस्या देखापर्ने । कर्कट– मनमा शान्ति तथा मुहारमा कान्ति छाउने । सिंह–आवासमा नवीन रौनकताको वातावरण बन्ने । कन्या– यात्राामा विविध...

आशा र आशंकाबीच रुमल्लिँदै स्थानीय सरकार !

पोखरा, १३ वैशाख – पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले आफू बसेको कुर्ची घुमाए र भित्तामा टाँसिएको ठूलो काँचेपर्दा (टेलिभिजन हैन) तिर आँखा लगाए । काँचेपर्दामा चिया खाँदै गरेका एक हुल मान्छे देखिए । अर्को...

प्रदेश र स्थानीय तहले संविधानले दिएका अधिकार प्रयोग गर्न पाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं, १२ वैशाख -राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकार प्रयोग गर्न संघीय सरकार सहयोगी बन्नुपर्नेे बताए।  राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको...

आगामी २० महिना भित्र पुनर्निर्माण सकिन्छ : प्रम ओली

काठमाडौं,१२ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २० महिना भित्र भूकम्पले क्षतिग्रस्त भएका संरचना निर्माण भइसक्ने बताए । गोरखा भूकम्पको चौथो स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही सम्पदा बाहेक...

सपनाको महल बनाउने उपप्रधानमन्त्री पोखरेलको दावी

पोखरा,११ बैशाख – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लामो समयको राजनीतिक अस्थिरतासँगै ६ महिने अस्थिर सरकारको कारण नेपाल विकासमा पछि परेको बताएका छन । उनले अस्थिरताको अन्त्य भएकोले अब दुई तिहाईको सरकारले जनताको पक्षमा...

टुहुरा मनोजले उच्च शिक्षासम्मको अभिभावक पाए

म्याग्दी, ११ बैशाख – म्याग्दीको मालिका गाउँपालिका वडा नं ५ देविस्थानका ८ वर्षिय टुहुरा मनोज विकले आवासीय सुविधा सहित कक्षा १२ सम्म निशूल्क अध्ययन गर्न पाउने भएका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं २...

गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल १७ लाख धरौटीमा रिहा

पोखरा, १० वैशाख – गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल १७ लाख धरौटीमा रिहा भएका छन् । कास्की प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि उनी फरार थिए । तर, सोमबार अर्यालले वकिलसहित अदालतमा हाजिर भई...

-->