मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

सरकारले घोषणा गरेका कार्यक्रम पुरा हुन्छन : मन्त्री बिस्ट

गलकोट ,४ बैशाख – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले सरकारले घोषणा गरेका कार्यक्रम पुरा गरेरै छाड्ने बताएका छन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गल्कोट नगरकमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै मन्त्री...

नेपालाई विद्वानहरुको देश बनाउनु पर्दछ : प्रम ओली

काठमाडौं, ४ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरुको होइन विद्वानहरुको देश बनाउनु पर्ने बताए । विद्यालय भर्ना अभियानका सन्दर्भमा बुधवार बालुवाटारमा नेकपा निकट यूवा र विद्यार्र्थीहरुसँग  अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा...

मन्त्रि बिष्ट गलकोटमा ,राहात तथा पुननिर्माणका लागी आवश्यक सहयोग गर्ने

गलकोट,४ बैशाख –  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि गोकर्ण बिष्टले गुल्मिको वामीटक्सार, अर्लाङकोट हुदै गलकोटको काडेबास जोडने मोटरबाटो कालोपत्रे गर्ने योजना आफनो प्रमुख प्राथमिकतामा रहेको बताएका छन। गलकोट नगरपालिकाको कार्यालयले बुधवारआयोजना गरेको स्वागत...

समता स्कूललाई वल्र्ड बुक अफ रेकर्डस् हस्तान्तरण

काठमाडौं, २ बैसाख – प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कूल काठमाडौंलाई वल्र्ड बुक अफ रेकर्डस् हस्तान्तरण गरेका छन । बालुवटारमा सोमवार आयोजित कार्यक्रममा वल्र्डबुक अफ रेकर्डस लण्डनले जारी गरेको प्रमाणपत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका...

प्राज्ञिक परिषदको निर्णय उल्टाउदै पोखरा विश्वविद्यालय ! के होला ३ सय ९१ जना विद्यार्थीको भविष्य ?

पोखरा, २ बैशाख – यतिवेला निजी कलेजका सञ्चालकहरु पोखरा विश्वविद्यालय प्राज्ञिक परिषदको निर्णय उल्टाउन लागि परीरहेका छन्। विश्वविद्यालयको मापदण्ड विपरीत आफुहरुले जथाभावी रुपमा विधार्थी भर्ना गरेका कलेज सञ्चालकहरु पोखरा विश्वविद्यालय प्राज्ञिक परिषदको निर्णय नै...

बस दुर्घटना ३ को मृत्यु, ३१ घाइते

सर्लाही,१ बैशाख- पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १ मा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाईते भएका छन्। उष्ण प्रदेशिय बागवानी नजिकै आइतबार बिहान बा ३ ख १३१८ नम्बरको...

अपडेट – लुक्लामा समिट एयरको विमान दुर्घटना

काठमाडौं ,१ बैशाख -लुक्ला विमानस्थलमा आइतबार बिहान उड्न लागेको जहाज चिप्लिएर हेलिकप्टरसँग ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।बिहान साढे ९ बजेतिर विमानस्थलमा ल्याण्ड भएको मनाङ एयरको हेलिकप्टरलाई समिट एयरको जहाजले ठक्कर दिएको हो।सोलुखुम्बुका प्रमुख...

पर्यटन महोत्सवमा प्रशासनको हस्तक्षेप

म्याग्दी, ३० चैत -म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सवमा प्रशासनले हस्तक्षेप गरेको छ । ग्रामिण सामुदायिक विकास मञ्चद्धारा सञ्चालित रेडियो म्याग्दी १०४.४ मेघाहर्जले ११ औं बार्षिकोत्सवको अवसरमा आयोजित मेलामा प्रशासनसँगको सहमित अनुसार...

-->