काउलेका १० परिवारका लागि अघि बढ्यो बस्ती निर्माणको काम
बागलुङ ,३० चैत -गत असारमा जमिन भाँसिएपछि बिस्थापित बनेका काठेखोला गाउँपालिका–५ काउलेका १० परिवारका लागि नयाँ घर निर्माणको काम थालिने भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले एकिकृत बस्ती निर्माण गरेर विस्थापित परिवारका लागि घर...
विधान विपरित निर्वाचन माग्दै कांग्रेस कोषाध्यक्षहरु
पोखरा, ३० चैत – कांग्रेसले पारित गरेको विधान अनुरुप आगामी महाधिवेशनदेखि कोषाध्यक्ष पदमा निर्वाचन हुँदैन् । यसअघि यो पदमा पनि निर्वाचनको व्यवस्था थियो भने, पछि संशोधित विधानले यसलाई हटायो ।
विधान ले नै निर्वाचन नहुने...
शिक्षकहरु समृद्धका अगुवा हुनः नेता शर्मा
बागलुङ, २९ चैत ः पूर्व शिक्षा मन्त्री तथा राष्ट्रियसभा दलका नेता दिनानाथ शर्माले शिक्षकहरु समृद्धका अगुवा भएको बताए। शुक्रबार बागलुङमा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति र एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समितिको...
प्रधानमन्त्री केपी ओली नभई करप्रसाद ओली : सभापति देउवा
पोखरा, २९ चैत – कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सेनामाथिको हस्तक्षेप असैह्य हुने बताएका छन् । प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन सिफारिस गर्न सक्ने गरि सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था...
पोखरा, २८ चैत – पोखरामा शुक्रबारदेखि फेवा महोत्सव सुरु हुँदैछ । पोखराको पर्यटन क्षेत्रमा विशेष हैसियत राख्ने पश्चिमाञ्चल होटल संघ आयोजक रहेको फेवा महोत्सव वैशाख १ गतेसम्म चल्नेछ । पोखरालाई नेपाली नयाँवर्षको गन्तब्य बनाउन...
८ अर्बमा गण्डकी विश्वविद्यालय
पोखरा, २९ चैत – प्रदेश सरकार स्थापना पछि गण्डकी सरकारले ल्याएको पहिलो नीति तथा कार्यक्रममा सभावेश एक बुँदा थियो, ‘प्रदेश विश्वविद्यालय र महाविद्यालय’ । चालु आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रमले पनि यसलाई...
हावाहुरी पिडितलाई गण्डकी सरकारको १ करोड सहयोग
पोखरा, २८ चैत – गण्डकी प्रदेश सरकारले बारा र पर्साका हावाहुरी पिडितको आवास निर्माणार्थ १ करोड सहयोग गर्ने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषदको बिहिबारको बैठकले सहयोग गर्ने निर्णय गरेको...
नेत्रज्योती संघ बागलुङको अध्यक्षमा पुरी चयन
बागलुङ, २७ चैत–नेपाल नेत्र ज्योती संघ बागलुङको अध्यक्षमा भरत पुरी निर्वाचित भएका छन् । बुधबार सुरु भएको संघको नवौँ साधारणसभा तथा अधिवेशनबाट पुरी अध्यक्षमा चयन भएका हुन् । बुधबारनै सुरु भएको निर्वाचन कार्यक्रम अन्तरगत...
धर्मको आफ्नो जात हुँदैन : मुख्यमन्त्री गुरुङ
पोखरा, २७ चैत – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यको कुनै पनि धर्म नहुने बताएका छन । गुरुङ जातिहरुको साँस्कृतिक पर्व ट्होँटे पर्वको अवसरमा पोखरामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले सवैले आ –आफ्नो धर्म...
अस्पतालको शैयामा मृत्युसंग जुध्दै २२ वर्षिया सन्तु
म्याग्दी , २६ चैत-रुमानी कल्पना र शैलानी रहरहरुलाई मनभित्र सजाउँदै माया पिरती र अध्ययन÷रोजगारीको लागि व्यस्त रहनुपर्ने २२ वर्षिया एक युवती मृत्युसंग जुधिरहेकी छन् ।
फोक्सोमा पानी जमेर पोखराको मणिपाल अस्पतालमा भर्ना गरिएकी सन्तु पोख्रेल...