मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

मुख्यमन्त्रीको सम्बोधन :समृद्ध प्रदेश बनाएरै छाड्ने प्रतिबद्धता

पोखरा, ९ वैशाख-प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशलाई समृद्ध बनाएरै छाड्ने प्रतिबद्धता दोहो¥याएका छन् । आईतबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले सबैको साथ लिएर प्रदेशलाई समृद्ध बनाईछाड्ने उद्घोष गरे । चालु आर्थिक वर्षमा सरकारले अपेक्षाकृत...

बागलुङ जिल्ला भरी बिजुली बाल्ने योजना

बागलुङ, ७ वैशाख – नेपाल विद्युत प्राधिकरणको बागलुङ बितरण केन्द्र र बितरण प्रणाली सुदृढीकरण आयोजनाले दुई बर्षभित्र जिल्लाभरी बिजुली बाल्ने योजना ल्याएको छ । राष्ट्रिय प्रसारणको लाईन सदरमुकाम र नजिकका क्षेत्रमा मात्र केन्द्रीत भएको गुनासो...

गण्डकी प्रदेश : २ दलद्वारा संसद बैठक बहिष्कार

पोखरा, ७ वैशाख – गण्डकी प्रदेशसभाको शुक्रबारको बैठक २ वटा दलले बहिष्कार गरेका छन् । सभामुखले अधिकार दुरुपयोग गरेको आरोप लगाउँदै प्रतिपक्षी दल नयाँ शक्ति पार्टी नेपाल र सरकारको समर्थन सहित प्रतिपक्षमा बसेको राष्ट्रिय...

७ बैशाख २०७६ शनिबार

मेष– पारिवारिक साथ र हौसलाले महत्वपूर्ण काम बन्ने । वृष– यत्रतत्र यश कीर्ति फैलने । मिथुन– घरबाहिरको बसाई अनपेक्षित हुने । कर्कट– मनमा उदासता छाउने कुनै खबर सुन्नु पर्ने । सिंह– अर्थलाभ सँगै कार्यसिद्धिको योग । कन्या– आँखामा कष्ट...

बालुवाटारको जग्गा समेत बिक्री हुनु अचम्म : देउवा

पोखरा, ६ बैशाख – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारी जग्गा समेत खरिद बिक्री भएको सुन्दा आफूलाई अचम्म लागेको बताएका छन् । ‘तत्कालिन राजा महेन्द्रले अधिग्रहण गरेको बालुवाटारको जग्गा समेत नेकपाका महासचिव विष्णु पौडेलले आफ्नो...

‘रिहाई सत्यको जीत’

पोखरा ,६ बैशाख -पत्रकार अर्जुन गिरिले आफ्नो रिहाईलाई ‘सत्यको जीत’ भएको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गिरिले प्रेस काउन्सिलका कर्मचारी ,प्रहरीदेखि नेताहरुको शक्तिको आडमा बिपिन बतासले...

शंकास्पद बस्तु डिस्पोजल गर्ने क्रममा सैनिक घाइते

पोखरा ,५ बैशाख -पोखराको नदीपुर स्थित प्रदेशसभा भवन नजिकै भेटिएको शंकास्पद बस्तु डिस्पोजल गर्ने क्रममा नेपाली सेनाका जवान घाइते भएका छन । डिस्पोज गर्ने क्रममा डिस्पोजल टोलिका सदस्य कालिभञ्जन गण रत्नमन्दिरका नायक धर्मबहादुर थापा...

प्रदेश कार्यालयमा उच्च तहका कर्मचारी अभाव

पोखरा, ५ वैशाख -प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले बुधबारदेखि अनिवार्य अवकाश पाए । भदौ १४ देखि प्रदेश प्रमुख सचिवमा कार्यरत पौडेल उमेरहदका कारण अवकाश पाउने उनी प्रदेशको पहिलो कर्मचारी पनि हुन् । बुधबारको मन्त्रीपरिषद्...

बलात्कार आरोपी सुन्दर पाँच लाख धरौटीमा छुटे

पोखरा, ५ वैशाख – जिल्ला अदालत पोखराले बालिका बलात्कारको आरोपमा पक्राउ परेका सुन्दरकुमार श्रेष्ठलाई पाँच लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । मंगलवार र बुधबार चलेको थुनछेक बहसपछि बुधबार जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको...

देबकुमार नेपालीद्वारा गलकोटका बाढी पिडित ,क्लब देखि विद्यालयलाई सहयोग

गलकोट,४ बैशाख – ढोरपाटन नगरपालिकाका मेयर देब कुमार नेपालिले स्थानिय तहमा बिकासको पुर्बाधार तयार तथा ब्यबस्था गर्न गाउँ नगरमा स्थानिय सरकार आएको बताए ।आलोक युबा कल्बको ८ औ बार्षिकोत्सबको अबसरमा बोल्दै नेपालीले जनता र...

-->