बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बागलुङका ७ स्थानीय तहको बजेट कति ?

बागलुङ, ११ असार – बागलुङका १० स्थानीय तह मध्य ७ स्थानीय तहले आगमी आर्थिक वर्ष २०७६/०७७ को बजेट सर्वजनिक गरेका छन् । कानूनी रुपमा असार १० भित्र ल्याउनै पर्ने भएपछि बागलुङका अधिकांस स्थानीय तहले...

पुरानो ढाँचा र पुरानो घर खोज्दै महानगर

पोखरा, ११ असार – कुनै बेला पोखराको रामकृष्णटोलदेखि विन्ध्यवासिनीसम्म पुराना शैलीका कलात्मक घरहरु थिए । पोखरा आउने पर्यटकहरु लेकसाइड बस्थे । बिहान उनीहरु र यहाँको सृजनाचोक, बगालेटोलहुँदे विन्ध्यवासिनीतिर पैदलै उक्लन्थे । जब पुराना घर...

एसइई परीक्षाको नतिजा विहिवार भित्रमा, (हेर्ने तरिका सहित)

काठमाडौं, १० असार – एसइई परीक्षाको नतिजा  असार ११ गते प्रकाशित हुने  परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । उत्तरपुस्तिका परीक्षणपछि सबै काम सम्पन्न गरी अन्तिम रुजु गर्ने कार्य भइरहेको छ । नतिजा प्रकाशनको तयारी अन्तिम...

महानगरको नीति तथा कार्यक्रमप्रति कांग्रेसका वडाध्यक्षको असहमति

पोखरा,१० असार – पोखरा महानगरपालिकाले सोमबार आर्थिक वर्ष २०७६÷०७७ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका वडा अध्यक्षहरुले असहमति जनाएका छन् । नीति तथा कार्यक्रम कर्यापालिकाको बैठकमा प्रस्तुत नै...

कास्कीबाट २४ जना विप्लवका कार्यकर्ता पक्रिए

पोखरा,१० असार – सन्, २०१९ को पहिलो ६ महिनामा कास्कीबाट विप्लव नेतृत्वको नेकपाका २४ जना कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । यो तथ्यांक अनौपचारिक सेवा क्षेत्र केन्द्र (ईन्सेक) को अर्धवार्षिक समिक्षामा उल्लेख गरिएको छ...

मानवअधिकार वर्ष पुस्तकको अर्धवार्षिक समिक्षा

बागलुङ,७ असार – बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले इन्सेकले प्रकाशन गर्दै आएको मानवअधिकार वर्ष पुस्तकले अन्र्तराष्ट्रिय स्तरमा नेपालको मानवअधिकारको अवस्थाको बारेमा जानकारी हुने हुदा मानवअधिकारको अवस्था सुनिश्चत गराउँन सबै लाग्नुपर्ने बताएका छन।...

सक्रिय बन्दै मनसुन, पूर्व र मध्य क्षेत्रमा पूर्ण बदली

काठमाडौं ,७ असार – वर्षा गराउने प्रणाली मनसुन सक्रिय बन्दै गएको मौसमविद्ले बताएका छन्। पूर्वी क्षेत्रबाट बिहीबार प्रवेश गरेको मनसुन अहिले मध्य क्षेत्रसम्म फैलिसकेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर...

भोटेकुकुर संरक्षण गर्ने अन्नपूर्ण गाउँपालिकाको यस्तो नीति

पोखरा,७ असार – कास्कीको एउटा गाउँपालिकाले स्थानीय कुकुरको संरक्षण गर्ने नीति सार्वजनिक गरेको छ।यहाँको अन्नपूर्ण गाउँपालिकाले  सार्वजनिक गरेको तेस्रो नीति तथा कार्यक्रममा स्थानीय जातको भोटेकुकुरको लागत अद्यावधिक गर्दै संरक्षण गर्ने घोषणा गरेको हो। गाउँपालिकाका अध्यक्ष...

गण्डकी प्रदेशसभा बैठक स्थगित

पोखरा,७ असार – गण्डकी प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित गरेको छ । शुक्रबार विनियोजन विधेयक माथिको छलफल गर्ने कार्यसूची रहेको थियो । तर, १ बजे बोलाईएको बैठक भने ३ बजेसम्म पनि सुचारु हुन सकेन...

घुम्टे जाने पदमार्ग बनाइँदै

बागलुङ,६ असार -बागलुङको पर्यटकीय स्थल घुम्टे पुग्न पदमार्ग निर्माण थालिएको छ ।प्याराग्लाइडिङको सम्भावना बोकेको घुम्टे पुग्न स्थानीयले गलकोट नगरपालिका–७ को मल्ममा रहेको राम्चेढुंगा हुँदै जाने पदमार्ग निर्माण थालेका हुन । केही महिना अघि परीक्षणका...

-->