काठमाडौं / नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका हुन् । माओवादीले स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति...
बागलुङ /बागलुङ क्षेत्र नं. १ प्रतिनिधिसभामा नेकपा एमालेका उमेदवार डा.सूर्य पाठकले समृद्धिका लागि पर्यटन क्षेत्रको बिकास र प्रबद्र्धन आवश्यक रहेको बताएका छन् । काठेखोला गाउँपालिका–३ धम्जा स्थित पर्यटकीय स्थल बेलढुंगाबाट प्रतिनिधिसभाका उमेदवार पाठक र...
पर्वत / प्रतिनिधि सभा सदस्य उम्मेदवार जल बहादुर पुर्जा पुनले पर्बत जिल्लामा पाइने जडिबुटिको पहिचान गरि प्रयोगमा ल्याउने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्बतबाट प्रतिनिधिसभा उम्मेदवार बनेका पुनले स्थानीय क्षेत्रमा पाइने जडिबुटिलाई बजारिकरण...
गोरखा / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटकको निर्वाचन आफ्ना लागि अहिलेसम्मकै सहज भएको बताएका छन् । आइतबार गोरखामा आयोजित कार्यक्रममा उनले गोरखाबाट उम्मेदवार हुँदा रिल्याक्स महसुस गरेको बताए । ‘गोरखा आउन पाएकोमा गौरवान्वित...