बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पहिरोले तित्याङ स्वास्थ्यचौकीमा क्षति

बागलुङ, २४ असार– हस्तान्तरण भएर नयाँ भवनमा सरेको एक महिना नबित्दै बागलुङ नगरपालिका वडा नं. ९ तित्याङ स्वास्थ्यचौकीको जमिन भासिएको छ । लगातारको बर्षात र छेउ तर्पmको कमजोर जमिनमा पहिरो खसेको हो । पहिरो...

आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै

काठमाण्डौ, २२ असार– सोमबार देशभरका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग, पोषण शाखाले ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको...

स्वास्थ्य क्षेत्रको बजेट : कार्यान्वयन नै फितलो

सिंगो विश्वनै कोरोना भाइरस (कोभिड–१९)को महामारीबीच नेपाल सरकारले स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा कुल बजेटको ६ प्रतिशत अर्थात् ९० अर्ब ६९ करोड विनियोजन गरेको छ । राष्ट्रिय रूपमा चालू आर्थिक वर्षमा भन्दा आगामी बजेटको आकार करिब...

सुत्केरी महिलालाई पोषण र सरसफाईबारे जानकारी

बागलुङ, १९ असार– बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ३ का गर्भवती तथा ४५ दिने सुत्केरी महिलाहरुका लागि पोषण तथा सरसफाई कार्यक्रम बुधबार सम्पन्न गरिएको छ । वडा कार्यालय र फेयरमेड एवं भीमापोखरा युवा क्लब बागलुङको...

रोटा भाइरस विरुद्धको खोप लगाउन शूरु

काठमाण्डौ, १९ असार– सरकारले रोटा भाइरस विरुद्धको खोप शूरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक कार्यक्रम मार्फत खोपको शूरुवात गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले जानकारी दिए...

झण्डै पाँच हजारको जाँचमा ४७३ संक्रमित

काठमाण्डौ, १८ असार– बिहिबार मात्रै नेपालमा ४७३ जना कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा चार हजार पाँच सय ३७ जनाको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा...

धौलागिरि अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ, १८ असार– बागलुङ नगरपालिका वडा नम्बर ११ रायडाँडाको पानीकटेरीमा घर भई रोजगारीको शिलशिलामा कोरियामा रहेका मेघराज गौतम (सुशान्त)ले धौलागिरि अस्पताल बागलुङलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । अस्पतालमा उपचाररत कोरना संक्रमितहरुको स्वास्थ्यप्रति संबेदनशिल...

व्यक्तिगत खर्चमा सर्वसाधारणलाई स्वास्थ्य सुरक्षा सामग्री

पर्वत, १७ असार– कोरोना संक्रमणबाट बच्नका लागि यहाँको एक संस्थाकी अध्यक्षले सर्वसाधारणका लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेकि छन् । पर्वतको जलजला गाउँपालिका–५ मा रहेको प्राकृतिक सम्पदा संरक्षण संस्थाकी अध्यक्ष यामकुमारी गुरुङले २ सय...

म्याग्दीमा थप एक महिलामा डेङ्गु संक्रमण

म्याग्दी, १५ असार– म्याग्दीमा थप एक महिलामा डेङ्गु पोजेटिभ देखिएको छ । जिल्लाको मंगला गाउँपालिका–५ ,छिस्बाङ्गकी ६७ बर्षिया महिलामा डेङ्गु पोजेटिभ देखिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । ६७ बर्षिया महिला...

अब धौलागिरी अस्पतालमै कोरोना जाँच हुने

बागलुङ, १२ असार– धौलागिरी अस्पताल बागलुङमा कोरोनाको परीक्षणका लागि पिसिआर ल्याव सञ्चालनमा आउने भएको छ । महामारी बढ्दै गएपछि नेपाल सरकारले धौलागिरी अस्पतालसहित देशका सातै प्रदेशका २३ स्थानमा अतिरिक्त ल्याव सञ्चालनमा ल्याउन लागेको हो...

-->