समयको घडीमा फेरो मार्दै स्तनपान सप्ताह यसपटक पनि सुरु भइसकेको छ । यससंग समबन्धित शुभकामना सन्देशहरुले संचार माध्यम भरीभराउ भएका छन् ।संघ संस्थाहरु विशेष कार्यक्रममा व्यस्त छन् । सवै प्रयास स्वस्थ जीवन बाँच्नका लागि...
कम्तीमा एक मिटरको दुरी कायम गर्न विश्व स्वास्थ्य सङ्गठनको अपिल
काठमाडौं, १९ साउन – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्का विच कम्तीमा पनि एक मिटरको दुरी कायम गर्न अपिल गरेका छन् ।
पछिल्लो समय सरकारले...
फ्रन्टलाइनमा खटिने एक्लो डाक्टर : मिलन मल्ल
बागलुङ, १९ साउन– कोरोनाको संकटमा पहिलो पंक्तिमा बसेर काम गर्नेहरु अहिले जोखिममा छन् । उनीहरुले आफ्नो स्वास्थ्यको ख्याल गर्ने फुर्सद पनि पाएका छैनन् । काठमाण्डौं घर भएका डा. मिलन मल्ल पनि यसको उदाहरण हुन्...
म्याग्दीको बेनी अस्पतालमा निःशुल्क डायलासिस सेवा शुरु
म्याग्दी, १८ साउन – हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित बेनी अस्पतालमा आइतवारदेखि निशुःक डायलासिस सेवा शुरु भएको छ ।
जिल्लामा नै निःशुल्क डायलासिस सेवा शुरु भएपछि म्याग्दीका मृगौला पीडितले नियमित डायलासिस गर्न जिल्ला बाहिरका...
विरामीमैत्री वन्दै धौलागिरी अस्पताल, लिफ्ट सेवा पनि सुरु
बागलुङ, १६ साउन – धौलागिरी अस्पताल बागलुङमा शुक्रबारदेखि लिफ्ट सेवा सञ्चालनमा आएको छ । अस्पतालको वि ब्लकमा करिव आधा करोडको लगानीमा निर्माण गरिएको लिफ्टको गण्डकी प्रदेशसभाका सदस्य इन्द्रलाल सापकोटाले शुक्रवार रिवन काटेर उद्घाटन गरे...
के हो हर्निया ? यसको लक्षण र उपचार
परिवर्तित जीवनशैली, वातावरण, खानपान आदिका कारण हर्निया रोग तीव्र गतिमा फैलिरहेको छ । जब शरीरको कुनै भाग फुल्दै आउँछ, असहृय पीडा र पीडा पनि रोकी–रोकी हुन्छ भने यो हर्नियाको सामान्य लक्षण हो ।
यदि सही...
स्वास्थ्यचौकीलाई ल्याव एनलाईजर मेशिन हस्तान्तरण
बागलुङ, १५ साउन– यहाँको एक स्वास्थ्य चौकीको लागि प्रबासमा रहेका नेपालीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । बागलुङ नगरपालिका–१४ नारायणस्थान, स्वास्थ्यचौकीमा प्रवासीहरुले ल्यावका लागि आवश्यक पर्ने एनलाईजर मेशिन सहयोग हुन् । नारायणस्थानमा घर भई...
बागलुङका ६ जनासहित गण्डकीमा थपिए ३१ संक्रमित
बागलुङ, १३ साउन– गण्डकी प्रदेशमा मंगलबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ४ सय ३० पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका...
सुधारिदै अस्पताल, धौलागिरि अस्पतालमा बन्यो लिफ्ट
बागलुङ, १२ साउन – सुधारिदै अगाडि बढेको धौलागिरी अस्पताल बागलुङले आफ्नो निर्माणधिन आधुनिक भवनमा लिफ्ट जडान गरेको छ । साविकको धौलागिरी अञ्चलका चार जिल्लामा रहेका सरकारी संरचनामध्ये लिफ्ट सञ्चालनमा ल्याउने अस्पताल पहिलो हो ।
गण्डकी...
नसर्ने रोगहरू र स्वस्थ्यमा खतरा
एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन भने सामान्यतया त्यस्ता रोगलाई (नन् कम्युनिकेबल डिजिज) अर्थात् नसर्ने रोग भनिन्छ । यी रोग जीवनशैलीसँग सम्बन्धित हुने भएकाले यिनलाई लाइफ स्टाइल डिजिजसमेत भन्ने गरिन्छ । पहिला–पहिला एसियालाई सरुवारोगको खानीका...