बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कोरोना महामारी र होमियोप्याथिक उपचार

कोभिड–१९ को महामारीले आज विश्व आक्रान्त र भयवित अवस्थामा छ । विश्वका प्राय ः सबै क्षेत्र कोभिड–१९ को संक्रमणले ग्रसित भई आजसम्म करिब ९५ लाख ७० हजारभन्दा बढी मानिस संक्रमित भएका छन्भने तीमध्ये करिब...

पानी चुहिँन्छ पोखराको मातृशिशु अस्पतालमा !

मातृशिशु अस्पतालभित्र पानी थाप्न राखिएको भाँडाहरु तथा भत्किएको सिलिङ । तस्वीरः विजय नेपाली पोखरा, १० असार – असार लाग्नासाथ पानी परेपछि किसानहरुमा खुसी छाएको छ । धान रोप्न किसानहरु व्यस्त भइरहेको बेलाम पोखरा १६ बाटुलेचौरमा...

जिल्ला अस्पताल स्याङ्जालाई भेन्टिलेटर हस्तान्तरण

स्याङ्जा, ८ असार– जिल्ला अस्पताल स्याङ्जालाई युनिभर्सल एनएसथेसिया विथ भेन्टिलेटर हस्तान्तरण गरिएको छ । भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्माकुमारी अर्यालको पहलमा जिल्ला अस्पताल स्याङ्जालाई युनिभर्सल एनएस थेसिया विथ भेन्टिलेटर उपलब्ध गराईएको...

बागलुङका सबै आइसोलेसन भरिए

बागलुङ, ८ असार – आइतवार मात्रै बागलुङमा १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टी भएपछि कुल संक्रमित १ सय १७ जना पुगेका छन् । थपिएका र थपिंदै गरेका संक्रमितलाई कता राखेर उपचार गर्ने भन्ने अन्यौल सुरु...

रोटरीले गण्डकीलाई २ वटा पीसीआर मेसिन दिने

पोखरा, ८ असार – र।ेटरी क्लब इण्टरनेसनलेले गण्डकी प्रदेश सरकारलाई २ वटा पीसीआर मेसिन दिने भएको छ । रोटरी क्लव अफ डिष्ट्रिक ३२९२ नेपाल भुटानका गभर्नर किरणलाल श्रेष्ठले असारको दोस्रो हप्तासम्म ती मेसिन हस्तान्तरण...

शनिबार ३ सय ३१ कोरोना संक्रमित थपिए

पोखरा, ६ असार – शनिबार कोरोनाभाइरसका तीन सय ३१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात हजार चार सय १६ जनाको पिसिआर...

रोग प्रतिरोधक क्षमता वृद्वि गरौं र कोरोनाबाट बचौं

विश्वव्यापी प्रचलन हेर्दा दीर्घरोगी, बुढापाका, बालबालिका र त्यसमा पनि रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा कोभिड–१९ को संक्रमण बढी देखिएको छ । संक्रमणका कारण मृत्यु हुनेमा अधिकांश रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू छन् ।...

बजेट काटिँदा गण्डकी अस्पताल नै बिरामी !

पोखरा, ४ असार– गण्डकी प्रदेश सरकारले यो अस्पताललाई १ हजार शैयासहितको सबै सुविधायुक्त अस्पताल बनाउने माग छाडेको छैन । संघीय सरकारले आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा यो अस्पताललाई विशेष अस्पताल बनाउने घोषणा गरेको छ...

कोरोनाका कारण थप एक जनाको मृत्यु

काठमाडौं, ३ असार– कोरोना संक्रमणका कारण बुधबार  नेपालगन्जमा एकजनाको ज्यान गएको छ । यससँगै मृतकको संख्या पनि २० पुगेको छ ।  पछिल्लो २४ घण्टामा ५ सय ८६ जना संक्रमित थपिएका छन् । यससँगै कुल...

गण्डकीमा कोरोनाविरुद्ध झण्डै ३ अर्बको कार्यक्रम

पोखरा, २ असार – गण्डकी प्रदेश सरकारले प्रदेश सरकारले कोरोना लक्षित कार्यक्रमको लागि कुल २ अर्ब ९१ करोड ७६ लाख विनियोजन गरेको जनाएको छ । कोरोना रोकथाम, नियन्त्रण र उपचारलाई प्राथमिकता दिएको गण्डकी सरकारले...

-->