आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बजेटको सीमितताबीच जनआकांंक्षा पूरा गर्दैछौं : मुख्यमन्त्री पोखरेल

विशेष परिस्थितिले जेठ २९ गते तपार्ईं मुख्यमन्त्रीको रुपमा आउनुभयो, सडकबाट सत्तामा पुगेपछिका ८ महिनाको व्यस्तता र अनुभव कस्तो रह्यो ? निश्चित रुपमा जेठ २९ गते तत्कालीन राजनीतिक घटनाक्रमका सन्दर्भमा यो प्रदेशमा पनि संविधानलाई कुल्चेर सरकार...

‘भलिबल खेलाडीहरु पीडामा छन् ’

खेलाडी उत्पादनमा कि राज्य अग्रसर हुनुप¥यो कि वातावरण निर्माण गरिदिनुप¥यो । दुबै भएको छैन ।अर्कोतर्फ राज्यले खेलाडीको भविष्य सुनिश्चितताको ग्यारेण्टी लिनुप¥यो । स्याङजा चापाकोटका जीवन भण्डारी होटल व्यवसायी हुन् । होटल व्यवसायमार्फत् नै गण्डकी प्रदेशको...

‘फेवाताल संरक्षणमा अहिलेको सरकार गम्भीर भएर लागेन’

फेवा संरक्षण समग्र पोखराको र राष्ट्रका लागि हो । संरक्षणको चाहना हुने हो भने ७६ अर्ब रुपैयाँ लगानी जुटाउनु ठूलो कुरा होइन् । फेवाताल संरक्षणका लागि चार किल्ला निर्धारण भइसक्यो । फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन...

‘मापदण्ड रहर र इच्छा होइन’

पछिल्लो समय फैलिएको कोरोना भाइरसको तेस्रो लहरले स्वास्थ्यकर्मी र कर्मचारीलाई नै देखिन थालिरहेको छ । कोभिडकै कारण जिल्ला प्रशासन कार्यालयको कामसमेत प्रभावित भएको छ । कोरोना महामारीका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले गरेका काम...

नागरिक सुरक्षित रहनु नै प्रतियोगिता सफल हुनु हो : सुरज

कोरोना महामारीका कारण दर्शकविना प्रतियोगिता संचालन गर्न लागिएको हो ।प्रत्यक्ष प्रशारण हुन्छ । घरमै बसेर हेर्नुहोला ।   कोरोनाको तेस्रो लहर चलिरहेको छ । संक्रमण र ओमिक्रोनको त्रास बढेसँगै सरकारले स्वास्थ्थ मापदण्डमा कडाइ गरेको छ ।...

‘महामारीले थला परेको खेलकुद उठाउन प्रतियोगिता’

गतवर्ष नै हामी गण्डकी प्रदेशकै महिला र पुरुष टिम बनाउन चाहन्थ्यौँ तर गण्डकीको महिला टिम नभएकाले महिला टिम खेलाउन असक्षम रह्याँै । कोरोनाको तेस्रो लहरको सन्त्रास छ । सन्त्रासकै बीच पोखरामा छोटो समयमै निकै लोकप्रिय...

भलिबल लोकप्रिय गण्डकीबाटै भएको हो : अरुणा

गण्डकीले सम्मान गरेकोमा हर्षित छौं । यो पटक कम प्रशिक्षणमा पनि हामीले शतप्रतिशत मिहिनेत ग¥यौं । टिमका नयाँ खेलाडीले राम्रो खेले । –खेलजीवन सकिएपछि पनि केही गरेर खाने व्यवस्था होस् । –भलिबल उकास्ने हो भने स्कूलबाटै खेल...

अनावश्यक चलचित्रले राम्रो चलचित्र समेत पछि परे

अहिले नेपालमा ३ क्षेत्रका चलचित्र चलिरहेका छन् । नेपाली, हिन्दी र अंग्रेजी । कोरोना महामारीपछि पहिलोपटक हलमा चलेको नेपाली चलचित्र हो चुरीफुरी । चलचित्र चुरीफुरी नेपाली समाजको जल्दोबल्दो घटनामा आधारित छ । अन्य चलचित्र...

‘पर्यटकको बसाइँ खुम्चिँदै गएको छ’

पर्यटकीय राजधानीका रुपमा परिचित पोखरा यो समयलाई महोत्सवको यामका रुपमा विकास गर्र्दै लगिरहेको छ । एकपछि अर्को विभिन्न संघसंस्थाले गर्ने मेलामहोत्सवले पोखरालाई महोत्सवको सहरका रुपमा परिचित बनाएको छ । त्यस्तैमध्येको एक हो, ‘पोखरा सडक महोत्सव...

टेनिस पर्यटनसँग जोडिएको छ: सचिव श्रेष्ठ

पोखरामा अहिले आइटिएफ जे ५ वल्र्ड टेनिस टुर सर्किट २ चलिरहेको छ । प्रतियोगितामा विभिन्न मुलुका यु–१८ का खेलाडीहरुको सहभागिता रहेको छ । कास्की जिल्ला टेनिस संघमा नयाँ कार्यसमिति आएको करिब ५ महिना भयो...

-->