आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

‘मिडिया विधेयक मिडियामैत्री आउँछ’

गण्डकी प्रदेश सरकारले आम सञ्चार विधेयक ल्याएपछि अहिले चर्चामा छ । मिडियालाई अंकुश लगाउने गरी विधेयक ल्याइएको भन्दै विभिन्न पत्रकार संगठनहरु विरोधमा उत्रिएका छन् । राजनीति, व्यापार र विधेयक वरिपरि रहेर प्रदेशका आन्तरिक तथा...

‘फुटसल लिगले पोखरा खुलेको सन्देश दिनेछ’

नेपाली खेल इतिहासमै पहिलो पटक फुटसलको राष्ट्रियस्तरको प्रतियोगिता हुँदैछ । जुन असोज २ गतेदेखि २२ गतेसम्म पोखरामै हुँदैछ । पोखराको खेलकुद सेलाइरहेको समयमा ए डिभिजन लिगले एउटा रौनकता ल्याउने देखिएको छ । महामारीबीचमा पनि हुन...

‘खुल्ला प्रतिस्पर्धाबाटै जान हामीलाई अझैपनि रोक लगाइएको छ’

नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु भइसकेको छ । वडातहको अधिवेशन सकिइसकेको छ । तर, वडातहको नतिजालाई आधार मान्ने हो भन्ने समावेशिताको हिसाबमा सन्तोषजनक छैन । महाधिवेशन चलिरहँदा कास्की कांग्रेसमा दलित, अल्पसंख्यक, महिलाको स्थिति शून्यजस्तै...

‘संकटकालभन्दा कोरोनाले गाह्रो बनायो’

कोरोना महामारीका कारण यतिबेला भीडभाड गर्न मनाही छ । कोरोना महामारीका कारण सिनेमा हलदेखि खेल मैदानसम्म लामो समयदेखि बन्द छन् । कोरोना महामारीले सिनेमा हल र त्यसलाई पारेको प्रभावबारे पोखरामा हल सञ्चालन गर्दै आएका...

‘अस्पतालका क्षमता बढे तर, जनशक्ति छैनन्’

गण्डकी प्रदेशले मन्त्रालय विस्तार गर्दै सामाजिक विकास मन्त्रालयलाई टुक््रयाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाएको छ । अघिल्लै पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले मन्त्रालय विस्तार गरे पनि कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारमा उक्त मन्त्रालयको जिम्मेवारी मधुमाया अधिकारीले...

‘महामारीका यी २ वर्षमा धेरै कुरा सिक्यौं’

कोरोना महामारीको पहिलो लहरमा प्रदेश स्वास्थ्य निर्देशनालयको प्रमुखको भूमिकामा रहेका डा विनोदविन्दु शर्मा प्रवक्तामा तोकिए । कोरोनासँग जनता अभ्यस्त नभइसकेकोअवस्थामा कोरोना ‘हाउगुजी’ बनेको थियो । देश पूर्ण रुपमा लकडाउनमा थियो, जनता त्रासका साथै मानसिक...

‘संघीयताको मूल मर्मअनुसार काम भएन’

राजनीतिमा कलाकारिता फाँटबाट उदाएकी पियारी थापा अहिले फरक भूमिकामा छिन् । प्रदेश सभा निर्वाचनमा समानुपातिकबाट प्रदेश सभा छिरेपछि उनको पुरानो भुमिका फेरियो । कलाको माध्यमबाट समाज परिवर्तनको राजनीति थालेकी पियारी अहिले सरकार बनाउने वा...

पार्टी मिलाउनकै लागि स्वतन्त्र बस्छुसम्म भनेँ : पृथ्वीसुब्बा गुरुङ

गण्डकीका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजकीय कामबाट फुर्सद मिलेको छ । मुख्यमन्त्री हुँदाको हतारो छैन । सदन चलेको छैन,खवरदारी गर्ने दायित्व निभाउनै परेको छैन । तर,उनी फुर्सदमा छैनन् । खासगरी मातृपार्टी नेकपा एमालेभित्र देखिएको...

सूचना मागिएन भने भ्रष्टचार फैलिन्छ : क्षेत्री

सूचनाको हकका लागि राष्ट्रिय संजाल नेपाल पोखरा महानगरपालिकामा कसरी स्थापना हुन पुग्यो ? सूचनाको हकका लागि राष्ट्रिय संजाल नेपालले जब देशभर गठन ग¥यो सोही क्रममा जिल्ला हुदैँ महानगरसम्म आइपुग्यो । मलाइ ठ्याक्कै मिति त याद...

अब स्मार्ट जरिवाना प्रणाली : प्रउ ढकाल

पछिल्लो समय गण्डकी प्रदेशमा सवारी साधनको चाप बढेको छ । बाटाहरु साँघुरा लाग्न थालेका छन् । कार्यालय समयमा घण्टौं जाम हुन थालेको छ । तर, ट्राफिक व्यवस्थापनको लागि गण्डकी प्रदेशमा ट्राफिक प्रहरीको भने कमी...

-->