पोखरा, १७ बैशाख – कर्णाली प्रदेशमा माधव नेपालपक्षीय नेकपा एमालेको साथ पाएर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो पद सुरक्षित गरे । यता गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव ‘पेन्डिङ’मा छ । कर्णालीमा जस्तै गण्डकीमा पनि...
पोखरा, १७ बैशाख – बैशाख १३ गते प्रदेश सभामा प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्ताव सोमबार र मंगलबार छलफल गरी बुधबार मतदान गरी छिनोफानो लगाउने कार्यसूची थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस...
पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर बढिरहेको छ । नयाँ प्रजातिका भाइरस देखिएपछि संक्रमण झनै बढ्ने जोखिम स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले औँल्याएको छ ।महाशाखाले देशभर कोरोना संक्रमणको अवस्थाबारे नियमित तथ्यांकीय विश्लेषण,...
भौगोलिक हिसाबले जिल्लाको तमानखोला गाउँपालिका दुर्गम मानिन्छ । गण्डकी प्रदेशअन्र्तगत बागलुङका दश स्थानीय तहमध्येको एक तमानखोला गाउँपालिका साविकका तीन गाविसहरु (बोङ्गादोभान, तमान र खुङ्खानी) मिलेर ६ वटा वडाको एउटा गाउँपालिका बनेको छ । स्थानीय...
तनहुँको म्याग्दे गाउँपालिकाले बिकास र सम्बृद्धीका लागी पञ्चबर्षीय योजना बनाएर अगाडी बढिरहेको छ । योजना पूरा गर्न जनप्रतिनिधिसँगै कर्मचारीको पनि जिम्मेवारी रहन्छ । पृथ्वीराजमार्गसँग जोडिएको सम्भावनायुक्त म्याग्दे गाउँपालिकामा गएको भदौदेखि नारायणप्रसाद अधिकारीले प्रमुख प्रशासकीय...