बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकी सरकारका तीन बर्ष : कागजमा राम्रो, काम कर्मकाण्डी

प्रस्तुत ढोरपाटन सहकर्मीले दिपक कोईरालासँग गरेको छोटो संवाद । गण्डकी प्रदेश सरकारको तीन बर्षलाई कसरी समीक्षा गर्नुहुन्छ ? – अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेश काजगमा बलियो प्रदेश हो । हामीले नीति निर्माणमा कुनै कसर बाँकी राखेको...

गण्डकी सरकारका तीन बर्ष : गफ बढी, सर्भिस डेलिभरीमा पछाडि

ढोरपाटन सहकर्मीले मणीभद्र शर्मा कँडेलसँग गरेको छोटो संवाद : गण्डकी प्रदेश सरकारको तीन बर्षलाई कसरी समीक्षा गर्नुहुन्छ ? तीन बर्षको समय यो सरकारले गफ गरेर बितायो । काम गरेन । जुन उद्देश्यले प्रदेश सरकार गठन भएको...

गण्डकी सरकारका तीन बर्ष : जनताले आँफै बुझेका छन् सरकारको चरित्र

ढोरपाटन सहकर्मीले प्रदेशसभा सदस्य कृष्ण थापासँग गरेको छोटो संवाद: गण्डकी प्रदेश सरकारका तीन बर्षमा के पाउनु भयो ? यो सरकारबाट जनताले केही पाउनु पर्छ भनेर हामीले पनि साथ दिएका थियौं, तर यो सरकार त कछुवा गतिमा...

संसद भइरहे सरकार नहुने हुँदैन : मुख्यमन्त्री गुरुङ

पोखरा, ४ फागुन– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद पुनःस्थापना भयो भने प्रधानमन्त्री केपी ओली पनि नयाँ सरकार बनाउने अभियानमा लाग्ने संकेत गरेका छन् । ‘ संसद विघटनको मुद्दा अदालतमा विचाराधीन छ, संसद पुनस्थापना पनि...

पार्टीले आधिकारिता पाउनासाथ गण्डकीमा पनि नयाँ रणनीति बन्छ : प्रदेशसभासद कोइराला

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै वैशाखमा निर्वाचनको मिति घोषणा गरेपछि सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्ष र प्रचण्ड–माधव पक्ष दुई धारमा विभाजन...

‘दुवै पक्षलाई जितको महशुस गराउछौँ’

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम प्रत्येक स्थानीय तहमाउपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गरिएको छ । गाउँको न्यायलय (न्यायिक समिति) लाई २२ प्रकारका विवाद निरुपण गर्ने अधिकार छ । त्यही अनुरुप...

पर्वत अब पर्यटकको रोजाईँको गन्तब्य बन्दैछ

पर्यटन प्रवद्र्धन केन्द्र पर्वतमा पर्यटनको विकासको लागि बिभिन्न प्रयासहरु गरिरहेको एक संस्था हो । जसले बिभिन्न समयमा बिभिन्न कार्यक्रमहरुको आयोजना गर्नुका साथै पर्यटकीय क्षेत्रको प्रचार–प्रसार र विकासको लागि बिभिन्न प्रयासहरु गर्दै आईरहेको छ ।...

युवाको नेतृत्व र व्यक्तित्व विकास गर्छौं

सामाजिक काममा कृयाशिल संघ संस्थाहरु मध्ये जेसीज अग्रणी सामाजिक संस्थाको रुपमा चिनिन्छ । युवाहरुको नेतृत्व बिकास तथा क्षमता बिकास र समाजमा हुने हरेक कृयाकलापमा जेसीजमा आबद्ध युवाहरु अग्र पंक्तीमा रहन्छन् । बिधिको शासनलाई विश्वास...

‘बाटो हेर्दा ढिला भयौं, अब आफै काम गर्छौँ’

नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको नामबाट नामाकरण भएको स्थानीय तह हो, बागलुङको ढोरपाटन नगरपालिका । यो नगरपालिका यहाँ रहेको भौगोलिक विविधता, भाषा, शैली, उत्पादन र यहाँ हुने राजनीतिक गतिविधिका कारणले बेला बेलामा...

कोरोनाले समाजसेवामा देखाएको मार्ग

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट हर–कोही डराएकै छन् । कोरोना लाग्ने डरले आफन्तलाई नै नभेट्ने अवस्थामा अपरिचित व्यक्तिसामु जाने त परको कुरा । तर, पोखरामा भने एक ८ वर्षकी बालिका जस्ले कोरोनासंग...

-->