मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

सीएनएनको साहसी खेलाडी सूचीमा पर्वतारोही पूर्णिमा श्रेष्ठ

पोखरा/ २ सातामै ३ पटक सगरमाथाको आरोहण गरेकी पूर्णिमा श्रेष्ठ सीएनएनको ‘द एक्स्ट्रिम एथलेट्स हु पुस्ड लिमिट इन २०२४’  को साहसी खेलाडीको सूचीमा परेकी छिन् । श्रेष्ठ फोटोपत्रकारसमेत हुन् । श्रेष्ठले गत मे १२, १९...

अहिलेका केटाकेटीलाई सम्हाल्नै गाह्रो हो ?

अस्ति सामाजिक सञ्जालमा एक रोचक बहस चलिरहेको देखेँ, जहाँ अभिभावक र मनोविज्ञबीच छलफल हुँदै थियो। अभिभावकहरूको गुनासो थियो, ‘हाम्रा केटाकेटीहरू विद्यालयमा डराउँछन्, शिक्षकहरूसँग खुलेर कुरा गर्न सक्दैनन्,’ भने मनोविज्ञले यो समस्यालाई सकारात्मक ढंगले समाधान...

समृद्ध र शान्त समाज निर्माणका लागि ध्यान अभ्यासलाई प्रोत्साहन गर्नुपर्छः मन्त्री थापा

पोखरा/  गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले समृद्ध र शान्त समाज निर्माणका लागि ध्यान अभ्यासलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । विश्व ध्यान दिवसका अवसरमा शनिबार मन्त्रालयले पोखरा रंगशालामा आयोजना गरेको कार्यक्रमको...

हाइकिङको ५२ औं श्रृङ्खला वयरघारी देखि काफलडाँडासम्म

पोखरा/ हाइकर्स क्लब नेपालको आयोजनामा गत शनिबार गरिएको हाइकिङको ५२ औं श्रृङ्खला पोखरा– १३ बयरघारीदेखि पोखरा–२० मोहोरियासम्म हाइकिङ गरेर सम्पन्न भएको छ । हाइकिङ समुहलाई काफलडाँडा आमा समुहका अध्यक्ष पूर्णकुमारी गुरुङसहितका आमाहरुले फुलमालाले स्वागत...

भुस पोलेपछि हिउँदेबाली शुरु

बागलुङ/अर्गलको शंकुबारी र अमरभूमीको मुलाबारीमा यतिबेला हिउँदे खेतीका लागि बारी तयार भएको छ । कात्तिकको २४ देखि २६ गतेसम्म पितृ पुजा, भुस पोल्ने र छापो खन्ने गरेपछि हिउँदे खेतीको थालनी भएको स्थानीयले बताए । झण्डै...

सन्तुलित खानाः आलु र फर्सीको तरकारी

सन्दर्भ नेपालका हिमाली भेगको हो, जहाँ हिउ पर्न लागेपछि हरियो सागसब्जी पाउन मुस्किल हुन्छ । तराई, पहाडमा जस्तो टनेलको ताजा हरियो तरकारी नपाईने, कोल्ड स्टोरेजको अभाव र मौसम सफा नहुँदा जहाज र हिमपातको कारण...

स्वस्थ युवा कसरी बन्छ मिर्गौलाको रोगी ?

अहिले कस्ता व्यक्तिमा मिर्गौलाको समस्या देखिएको छ भन्दा पनि कस्ता व्यक्तिमा देखिएको छैन भन्ने स्थिति आएको छ। बालबालिका र युवादेखि बुढापाकासम्म, महिला, गाउँ र सहर वा स्वदेश र विदेशमा काम गर्ने जोसुकैमा मिर्गौलाको समस्या देखिएको...

अब शिशु जन्मनासाथ थप चार परीक्षण गरिने

काठमाडौं /— नेपाल सरकारले नवजात शिशुको लागि थप स्वास्थय परिक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा जन्मिने शिशुको थप चार स्वास्थ्य परीक्षण गर्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप...

कुकुर तिहार किन मनाइन्छ ?

कार्तिक कृष्ण चतुर्दशीकै दिन कुकुर तिहार पर्दछ, कुकुर तिहारको दिन उसको निष्ठा र साहसको सम्मान गरिन्छ । कुकुरलाई हिन्दु धर्ममा निष्ठा, सुरक्षा र न्यायको प्रतीक मानिन्छ । पौराणिक कथाहरूमा कुकुरलाई विशेष स्थान दिइएको छ,...

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा आएको छ । यस पर्वलाई दाजुभाइ र दिदीबहिनीबिच विभिन्न उपहार पनि लिनेदिने पर्वका रूपमा पनि लिने गरिन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो, तिहार ।...

-->