टेस्टोस्टेरोन हर्मोनलाई पुरुष हर्मोन पनि भनिन्छ । पुरुषहरूमा यो हर्मोन उच्च हुन्छ । जसले शरीरको मांसपेशी बलियो तथा हृष्टपुष्ट बनाउन, रौं वृद्धि गर्न, स्वर धोद्रो बनाउने काम गर्छ ।
यो हर्मोन तुलनात्मक रूपमा महिलामा कमै...
‘हाम्रा संस्कृति समाज र देशका सम्पत्ती हुन्’
बागलुङ/हरितालिका तीजको मेसोमा क्षत्री महिला समाज र क्षत्री नगर समाजको आयोजना तथा क्षत्री समाज बागलुङको सहयोगमा आयोजित तीज विशेष कार्यक्रम शनिबारदेखि बागलुङ बजारको समिक्षालय रोडस्थित ऐतिहासिक पार्क परिसरमा शुरु भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै...
बागलुङमा शुरु भयो हनुमान नाँच प्रदर्शन
बागलुङ/तीन सय वर्ष पुरानो मानिएको हनुमान नाँच मंगलबारदेखि बागलुङमा प्रर्दशन शुरु भएको छ । हनुमानको स्वरुप बनेर नाँचिने यो नृत्यलाई हनुमान नाँच भनिएको हो ।
काठमाण्डौं उपत्यकाबाट आएका नेवारहरुले बागलुङमा बसोबास गरेपछि हनुमान नाँच्न थालेको...
कठिन साधनापछि हनुमान नाचमा उत्रनेछन् ३४ युवा
बागलुङ/तीन सय वर्ष पुरानो मानिने हनुमान नाँच बागलुङमा देखाइने भएको छ । नौ वर्षपछि यो नाँच देखाउनका लागि हनुमान नाँच संरक्षण समितिले अन्तिम तयारी गरेको छ । भदौ ११ गते मंगलबारदेखि औपचारिक रुपमा हनुमान...
सहकाल आउने विश्वासमा देखाइने जोगी नाँच
बागलुङ/शाक्य समुदायले बागलुङमा जोगी नाँच देखाएका छन् । झट्ट हेर्दा महादेवको स्वरुप जस्तै बनेर नाचिने भएकोले यो नाँचलाई जोगी नाँच भनिन्छ ।
पहेलो बस्त्र लगाएका । कसैको हातमा त्रिशुल त कसैको हातमा लठ्ठी । जटा...
मनोविद् गोपाल ढकाल लेख्छन्: मन किन आत्तिरहन्छ ?
यत्तिकै डर लाग्नु, राति निद्राबाट अचानक ब्युँझिनु, अनावश्यक पसिना आउनु सामान्यतया एन्जाइटी ९चिन्ता० का लक्षण हुन् । एन्जाइटी भएकालाई कुनै पनि समयमा अचानक एन्जाइटी अट्याक (छटपटाहट) आउनसक्छ ।
एन्जाइटी अट्याक आउँदा कुनै कुरालाई लिएर अत्यधिक...
महिलाको बह पोख्ने माध्यम थियो तीज गीत, आजभोलि भाका छाडेर दोहोरीजस्तै भयो: हरिदेवी कोइराला
‘भृकुटी र सीताजस्ती नारीको यो देशमा
यो देशका चेलीहरू लगेर बेच्यो विदेशमा’
यस पुरानो तीज गीतले चेलीबेटी बेचविखनविरुद्ध सचेतना जगाउँछ। चर्चित लोक गायिका हरिदेवी कोइराला स्वरबद्ध यो गीत २०४५ सालमा रेकर्ड गरिएको थियो। जुन गीत हरिदेवीकै...
शारीरिक सम्बन्ध र बलात्कार छुट्याउने समाज !
कुनै कुरा हेर्दा एउटा कानुनी पाटोबाट हेर्छौं । राज्यको कानुन र संविधानसँग जोडेर हेर्छौं । अर्को चाहिं सामाजिक कानुनबाट हुन्छ । अहिलेसम्म हाम्रो समाजमा चाहिं राज्यको कानुनभन्दा पनि सामाजिक कानुन बलियो भएको अवस्था हो...
शरीर बुढो हुँदै गएपछि किन काम्छ हात ?
हामी देख्छौं–बुढापाकाहरुले केही समाउन खोज्यो भने हात काम्छ । हुन त डर, तनाव, न्युन रक्तचाप, एन्जाइटी (चिन्ता) जुनसुकै उमेर समूहका व्यक्तिको पनि हात वा शरीर काम्छ । यद्यपि बुढ्यौलीमा हात काम्ने कारण भने फरक...
बागलुङ कारागारमा सञ्चालित ओशो योग साधनाको अनुभव
संयोगको कुरा दोश्रोपटक बागलुङमा सेवारत रहने मौका मिल्यो । प्रमुख जिल्ला अधिकारीको रुपमा बागलुङमा कार्यारम्भ गरेको एकमहिनाभित्र सम्भव भएका केही सिर्जनात्मक काममध्ये एउटा सुनाउनयोग्य काम भनेको जिल्ला कारागार बागलुङमा रहेका १६० कैदी बन्दीमध्ये सबैजसो...