मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पोखरी रहे मात्र जीवन रहन्छ !

जल भएर मात्रै पुग्छ र? जलचर विनाको पोखरी के पोखरी! त्यसैले येवाहरूले आकाशे माछा खोजेर ल्याए र पोखरीमा हाले। तीर्थयात्रीहरू त्यही सोझो तर खतरनाक बाटो खेद्दै उकालो लागे। र अन्त्यमा अवस्थल, सिद्धिस्थल आइपुगे। यो यात्राका अगुवा...

व्यस्त जीवनशैलीलाई सहज बनाउन आयो ‘माइ टास्क’ नयाँ एप

पोखरा / अहिलेको ब्यस्त स्मार्ट दुनियाँमा डायरी र कलम बोकेर कामको विवरण लेखिराख्नुपर्ने झन्झटलाई अन्त्य गर्न भन्दै नेपाली युवाहरुले नयाँ एप विकास गरेका छन् । दैनिक कामकाज, भेटघाट, बैठक तथा अन्य महत्वपूर्ण कार्यहरु व्यवस्थित...

खाली पेटमा कफी पिउनु हुन्छ ? यस्ता छन क्षति

काठमाडौँ /  केही मानिसलाई बिहान उठ्ने बित्तिकै कफी खान पाइएन भने खल्लो लाग्छ । कपि नखाएसम्म आँखै खुल्दैन भन्छन् कतिपय । कफीले तत्कालै तरो ताजा त महसुस गराउँछ नै । तर खाली पेटमा कफी खानु निकै...

बागलुङ नगरमा रंग प्रयोग गरिएका खाद्यवस्तु विक्रीमा प्रतिबन्ध

बागलुङ / बागलुङ बजारमा तयारी मिठाई र चटपटमा अखाद्य रंग भेटिएपछि बागलुङ नगरपालिकाले अखाद्य रंग प्रगोग गर्न निषेध गरेको छ । बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिले बागलुङ बजारमा रंग प्रयोग गरिएका खाद्य सामाग्री...

तयारी खानेकुरा: स्वास्थ्यमा असर

काठमाडौं  / दश वर्ष पहिले नै पत्रिकाहरुमा स्वास्थ्यका बारेमा एउटा महत्वपूर्ण समाचार छापियो । ‘बजारी खानेकुरा स्वास्थ्यलाई घातक’ भनेर यस्ता खानेकुराले मोटोपन बढाउने र क्यान्सर गराउन सक्ने भनेर समाचार दिइएको थियो । क्यान्सर रोगका बारेमा...

मोटोपनसँग जुध्दैछन् संसारका एक अर्ब मानिस

विश्व स्वास्थ्य संगठनसँग मिलेर एक हजार ५०० अनुसन्धानकर्ताले गरेको अध्ययनमा संसारका एक अर्बभन्दा अधिक मानिसमा मोटोपना रहेको देखिएको छ। द ल्यान्सेटले सन् २०२२ सम्मको तथ्यांक केलाउने क्रममा विश्वका झण्डै ८८ करोड वयश्क मानिस तथा १६...

संसद पुगेपछि बोल्न पाइँदैन भन्ने थाहा पाएँ : सिके राउत

मिसाइल इन्जिनियर’को छवि बनाइदिँदा नेपालमा क्षेप्यास्त्र नै हान्न आएको हो कि ? भन्ने अरुलाई लाग्थ्यो । छवि भन्ने कुराले धेरै अर्थ राख्छ । नेपालमा बस्दासम्म आफ्नो प्रोफेसनभन्दा बाहिर अरुले चिन्ने कुरा पनि भएन । अमेरिकाबाट...

मेयरका दुःख ! प्रश्नदेखि नभाग्ने र स्वच्छ आलोचनाको पक्षपाति रहेको जिकिर

पोखरा / पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य बोल्न माहिर छन् । एमालेको भातृ संगठन अखिलबाट राजनीति सुरु गरेका,लायन्स क्लबको शीर्ष नेतृत्वमा पुगेका आचार्यले मेयर भएपछि पनि बोल्न छाडेका छैनन् । फरक यत्ति छ,लायन्समा हुँदा...

हामी छउन्जेल खुल्ला मञ्च सधैँ खुल्ला रहन्छ: बालेन साह

काठमाडौं / काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले खुल्ला मञ्चलाई फराकिलो काठमाडौँ बनाउने बाटोमा आफूहरू रहेको बताएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यस्तो बताएका हुन्। उनी भन्छन् ‘हाम्रो सधैँको चाहना छ कि खुलामञ्च सधैँ...

अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसमा नीजि क्षेत्रका व्यवसायीको मुटु जाँच

काठमाडौं / नवीकरणीय ऊर्जा परिसंघ नेपालले पहिलो अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा निजी क्षेत्रका उर्जाकर्मीहरुको मुटु जाँच तथा स्वास्थ्य सचेतनामुलक कार्यक्रम सञ्चालन गर्यो । परिसंघले नेसनल कार्डियाक सेन्टरसँगको सहकार्यमा ‘आर.ई. सेक्टर हेल्थ चेकअप एन्ड...

-->