पोखरा / नाटक ‘करेसा कन्सर्ट’ साउन ६ गते शनिबार पोखरामा मञ्चन हुने भएको छ । यस अगाडि ‘बुकिङ सो’ मार्फत पोखराका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई देखाइएको यो नाटक आम नाटकप्रेमी दर्शकलाई लक्षित गरेर ‘पब्लिक...
पालिकामा किन झगडा ?
पोखरा/ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ ले बजेट पेश र पारितको व्यवस्था गरेको छ । यो दफाको उपदफा १ अनुसार “उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजश्व र...
विद्यालयलाई पाठ्य तथा खेल सामग्री वितरण
पोखरा/ लायन्स क्लब अफ पोखरा सिमल चौतारीले कास्कीकोटको विद्यालयमा पाठ्य तथा खेल सामग्री वितरण गरेको छ ।
पोखरा महानगरपालिका २४ पाटेस्वारास्थित बाल प्रबोधिनी आधारभूत विद्यालयमा पाठ्य तथा खेलकुद सामाग्री वितरण गरेको हो । विद्यालयलाई डिस्ट्रीक...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनको ७ महिनापछि बल्ल इन्धन डिपो शिलान्यास
पोखरा/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको झण्डै ७ महिना पछि विमानस्थलमा आयल निगमको हवाई इन्धन डिपो निर्माणको लागि शिलान्यास गरिएको छ । जबकि, अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन डिपोलाई सुरुमा नै स्थापना गर्नुपर्ने संरचनाको रुपमा लिइन्छ...
बागलुङ नगरको आपतकालीन कार्यसंचालन केन्द्र स्थापना
बागलुङ/बागलुङ नगरपालिकाले विपतका बेला चाहिने सवारी साधनको एकीकृत सेवा दिने आपतकालीन कार्य संचालन केन्द्र स्थापना गरेको छ । सोमबार जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले केन्द्रको उद्घाटन गरे ।
आपत विपत परेको बेला दमकल, एम्बुलेन्स,...
भारतसँग ९ विकेटको हार व्यहोर्दै नेपाल बाहिरियो
एसिसी इमर्जिङ एसिया कपमा नेपाल भारतसँग ९ विकेटले पराजित भएको छ । भारतसँग पराजित भएसँगै नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।
जितको लागि १ सय ६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले २२.१...
प्रथम एमेच्युअर फुटसल प्रतियोगिताको उपाधि स्टार कफिलाई
पोखरा / खेलकुद विकास मञ्च पोखराको आयोजनामा भएको स्व. याम(राम) बहादुर थापा स्मृति प्रथम एमेच्युअर फुटसल रनिङ शिल्ड प्रतियोगिताको उपाधि स्टार कफिले जितेको छ ।
पोखरा ४ गणेशटोल स्थित स्पोट्र्स क्यासलको फुटसल कोर्टमा शनिबार राती...
खै नगरस्तरीय खेलकुद समिति ?
पोखरा/ संघीयताको अभ्यासपछि पालिका तहमा खेलकुद विकास समिति गठन गर्ने प्रावधान बन्यो । तरm सदरमुकामको बागलुङ नगरपालिका र जैमिनी नगरपालिकामा समिति गठन भएको छैन ।
गलकोट नगरपालिकाले भने युवा तथा खेलकुद विभाग गठन गरेर नियमित...
विरुवाको बजेट ४९ करोडको
स्याङ्जा/ विरुवा गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि ४८ करोड ८० लाख ६७ हजार छ सय रुपैयाँ बराबरको अनुमानित बजेट पारित गरेको छ । १३ औ गाउँसभाले पारित गरेको बजेटको चालुतर्फ ३३ करोड १६...
नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित
नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटको हार व्यहोरेको छ । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ए ले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै...