सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

जटिल रोगको सामना गरिरहेकी थिइन् सीताले

काठमाडौं / प्रधानमन्त्री पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उनको उपचारकै क्रममा बुधबार बिहान ८ः३३ मिनेटमा निधन भएको हो । उनमा ६ वर्षदेखि देखिएको एक...

प्रधानमन्त्रीलाई समवेदना दिन शीर्ष नेताहरू नर्भिकमा

काठमाडौं / प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधनको खबरसँगै नर्भिक अस्पतालमा राजनीतिक दलका शीर्ष नेता तथा सुरक्षा निकायका प्रमुखहरू पुग्ने क्रम बढेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा दम्पती नर्भिक पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल...

प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक, अन्तिम संस्कार आजै

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज...

सहकारीहरूमा बचत माग्नेलाई २०८१ असारसम्म फिर्ता गराउने तयारी

पोखरा / सहकारीको समस्या समाधान गर्न सरकारले बनाएको कार्यदलले बचत फिर्ता माग्नेहरूलाई २०८१ असार मसान्तसम्म भुक्तानी दिन लगाउने भएको छ। कार्यदलले तयार पारेको अन्तरिम प्रतिवेदनले यस्तो निर्णय गरेको सहकारी विभागका रजिष्ट्रार नुमनाथ अधिकारीले बताए। ‘बुधबार हामी...

मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरानजिक दुर्घटना

विराटनगर/ लुक्ला बाट उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ । सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकैको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले बताए । उनका अनुसार...

अक्षेतेदेखि गलकोट जाने सुरुङमार्गको अध्ययन सुरु

बागलुङ/ मध्यपहाडी लोकमार्गको अक्षेतेदेखि गलकोट जाने सडकमा सुरुङ निर्माणका लागि प्रारम्भिक चरणका अध्ययन शुरु भएको छ । पहिलो चरणको अध्ययनका लागि क्वालिटी रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरले बाहिरी रुपमा अध्ययन गरिसकेको छ । गत वर्ष गण्डकी...

दर्शकमाथि आर्मीको खेलाडीको मुक्का, कारवाहीको माग

पोखरा /खेलका दौरान आर्मीका खेलाडीले दर्शकलाई प्यारापिटमै पुगरे मुक्का बजारेपछि गण्डकीले कारवाहिको माग गरेको छ । काठमाडौंमा जारी सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल च्याम्पियनसिप प्रतियोगिता दौरान गण्डकी प्रदेश र त्रिभुवन आर्मी...

ज्वाइ भागेपछि नातीको जन्मदर्ता रोकियो

बागलुङ/सात छोराछोरीको बिबाहदान गरिसकेका तमानखोला गाउँपालिका–१ का ढालबहादुर परियार अब ढुक्कले बस्न चाहेका छन् । तर उनलाई एकाएक फरक समस्या आइलाग्यो । एघार बर्षअघि बिबाह गरेकी छोरीले जन्माएको नाती पाल्नुपरेको छ । पालेर मात्र केही...

दव्ल्याङ पहिरो नियन्त्रणका लागि तत्काल काम थालिने

बागलुङ/ दव्ल्याङको पहिरो नियन्त्रण गर्न अस्थायी संरचना तयार गर्ने र हिउँदमा पक्कि संरचनाको काम थाल्न सरोकारवाला सहमत भएका छन् । आइतबार बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले पहिरो नियन्त्रणका...

अर्मपर्म हरायो, खेतीखर्च बढ्यो

पर्वत / पर्वतको मोदी गाउँपालिका–५ बाजुङका ईश्वरीप्रसाद आचार्यलाई आजभोलिको भन्दा वर्षांै अगाडिको खेतीपाती गर्ने चलन राम्रो लाग्छ । पछिल्लो समय समूहमा वा अर्मपर्म गरेर खेतीपाती गर्ने प्रचलन हराउँदै जाँदा आर्थिक बोझ थपिँदै जाँदा जग्गा...

-->