मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

बीबीएमा धौलागिरी क्याम्पस देशकै उत्कृष्ट

बागलुङ/धौलागिरी बहुमुखी क्याम्पस बागलुङले त्रिभुवन विश्वविद्यालयले लिएको बीबीए सातौं सेमेस्टरको परीक्षामा नेपालभरमै उत्कृष्ट नतिजा हासिल गरेको छ । धौलागिरी बहुमुखी क्याम्पसको पहिलो ब्याच सातौं सेमेस्टरमा सहभागी छात्रा प्रतिक्षा गौतमले ४ जिपीए अंक ल्याउँदै त्रिभुवन विश्वविद्यालयमा...

मदरल्यान्डका १४ विद्यार्थीले अमेरिका लगायतका अन्य देशका कलेजमा पुर्ण छात्रवृत्ति पाए

पोखरा/  पोखराको मदरल्यान्ड माध्यमिक विद्यालयका १४ जना विद्यार्थीले विश्वमा चर्चित विश्वविद्यालय तथा कलेजमा पुर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीमध्ये १४ जनाले विभिन्न विश्वविद्यालयमा नाम निकाल्न सफल...

फिफाले अफसाइड सम्बन्धि नियम परिवर्तन ग¥यो

पोखरा/ फुटबल खेलमा अफसाइड सम्बन्धि नियममा परिवर्तन गरिएको छ । यस अघि डिफेन्डर भन्दा थोरैले अट्याकर अघि रहेपनि अफसाइड हुने नियमलाई परिवर्तन गर्दै नयाँ नियम लागु गरेको हो । नयाँ नियम अनुसार अब अफसाइड रहन...

विन्दवासिनी दोहोरी साँझले दोहोरी गीत प्रतियोगिता गर्ने

पोखरा/ विन्दवासिनी दोहोरी साँझले दोहोरी गीत प्रतियोगिताको आयोजना गर्न लागेको छ । पोखरा चिप्लेढुंगामा रहेको उक्त साँझले असार २२ गतेदेखी २६ गतेसम्म दोहोरी साँझ स्तरीय दोहोरी प्रतियोगिताको आयोजना गर्न लागेको हो । दोहोरी साँझको संचालनको...

बागलुङ नगरका स्वास्थ्य संस्था ‘पेपरलेस’ बनाईदै

बागलुङ/ ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाबाट औषधि सकिएर माग गर्नेदेखि व्यवस्थापकीय कामको लागि माग फारम भरेर नगरपालिकाको कार्यालय आउँदा स्वास्थ्यकर्मीलाई एक दिन लाग्छ । माग गरेको सामान तत्काल नभएमा ती स्वास्थ्यकर्मी फर्केर जाने र फेरी सामान...

बैंक तथा वित्तीय संस्थाविरुद्ध व्यवसायी

पोखरा/ नेपाल राष्ट्र बैंकको निर्देशनपश्चात् बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर घटाए पनि कर्जामा चर्को ब्याज लिइरहेको व्यवसायीहरुले आरोप लगाएका छन् । उनीहरुले कर्जामा कायम गरिएको ब्याजदर नघटाए संघर्षका कार्यक्रम थाल्ने चेतावनी पनि दिएका...

यौनहिंसामा मुछिए प्रहरी इन्सपेक्टर

पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक सुवास तिम्सिना गम्भीर यौनजन्य हिंसामा मुछिएका छन् । ‘अब बोल्ने’ नामक ट्विटर एकाउण्टबाट प्रहरी मुख्यालयसहित केही संचारमाध्यमलाई मेन्सन गर्दै सार्वजनिक गरिएको ‘म्यासेज’का कारण उनी यो प्रकरणमा तानिएका...

देशभरमै पहिलो पटक गलकोटको पाठ्यक्रममा वैदेशिक रोजगारी विषय

बागलुङ/ जिल्लाको गलकोट नगरपालिकाले नेपालमा नै पहिलो पटक स्थानीय पाठ्यक्रममा वैदेशिक रोजगारीको विषय समावेश गरेर पठनपाठन सुरु गरेको छ । चालु शैक्षिक सत्रबाट आधारभुत तहमा स्थानीय पाठ्यक्रम लागु गरेको नगरपालिकाले कक्षा ६ को पाठ्यपुस्तकमा...

राज्यका नियमनकारी निकाय सक्रिय बनून

बागलुङ/इमेज बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर नपाएका पीडितले शनिवार राज्यको ध्यानाकर्षण गराएका छन् । उनीहरुले राज्यका नियमनकारी निकाय गम्भिर नबनेको आरोप समेत लगाएका छन् । पीडितहरुले सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार...

स्रोत र शक्तिमा प्रदेश र स्थानीय तहको आ–आफ्नै दाबी

पोखरा/ संघ, प्रदेश र स्थानीय तहबिच समन्वय गर्न राष्ट्रिय समन्वय परिषदको व्यवस्था छन । संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ सोही वर्षको साउन १३ गते प्रमाणीकरण भएको थियो । ऐनको दफा...

-->