सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

दव्ल्याङ पहिरो नियन्त्रणका लागि तत्काल काम थालिने

बागलुङ/ दव्ल्याङको पहिरो नियन्त्रण गर्न अस्थायी संरचना तयार गर्ने र हिउँदमा पक्कि संरचनाको काम थाल्न सरोकारवाला सहमत भएका छन् । आइतबार बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले पहिरो नियन्त्रणका...

अर्मपर्म हरायो, खेतीखर्च बढ्यो

पर्वत / पर्वतको मोदी गाउँपालिका–५ बाजुङका ईश्वरीप्रसाद आचार्यलाई आजभोलिको भन्दा वर्षांै अगाडिको खेतीपाती गर्ने चलन राम्रो लाग्छ । पछिल्लो समय समूहमा वा अर्मपर्म गरेर खेतीपाती गर्ने प्रचलन हराउँदै जाँदा आर्थिक बोझ थपिँदै जाँदा जग्गा...

नौ विद्यालयका ३५ शिक्षकलाई भीमापोखराले दियो निशुल्क ल्यापटप

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखराले नौ विद्यालयका ३५ जना शिक्षकलाई निःशुल्क ल्यापटप उपलव्ध गराएको छ । सामुदायीक विद्यालयको शैक्षिक सुधार योजनाअन्तर्गत वडा कार्यालयले पहिलो चरणमा ३५ जना शिक्षकलाई ल्यापटप उपलव्ध गराएको हो । शिक्षक प्रबिधिमैत्री...

ओरालो लाग्दै पर्वतको जनसंख्या

पर्वत / दश वर्षको अवधिमा पर्वत जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक अवस्थामा पुगेको छ । राष्ट्रिय जनगणना, २०७८ सालको पर्वत जिल्लाको नतिजा सार्वजनिक गर्दै तथ्याङ्क सहायक सुरेन्द्रराज पौडेलले २०६८ सालको जनगणना र २०७८ सालको जनगणनाको १०...

इरानमा गोलीकाण्डका दुई जनालाई फाँसी

तेहरान / इरानको दक्षिणी सहर शिराजस्थित एक धार्मिकस्थलमा गत वर्ष भएको गोलीकाण्डमा एक दर्जनभन्दा बढी व्यक्तिको हत्या गरेको आरोपमा शनिबार दुईजनालाई सार्वजनिक स्थानमा फाँसीको फैसला भएको इरानी एक न्यायपालिकाले जनाएको छ । गएको अक्टोबर २६...

प्रथम एमेच्युअर फुटसल प्रतियोगिता हुँदै, रनिङ्ग शिल्ड सार्वजानिक

पोखरा / खेलकुद विकास मञ्च पोखराको आयोजनामा आगामी शुक्रबार र शनिबार स्व. याम(राम) बहादुर थापा स्मृति प्रथम एमेच्युअर फुटसल प्रतियोगिता हुने भएको छ । पोखरा ४ गणेशटोल स्थित स्पोट्र्स क्यासलको फुटसल कोर्टमा प्रतियोगिताको आयोजना गरिएको...

तथ्याङ्क नमिल्दा स्वास्थ्यका अभियानको प्रगति प्रभावित

बागलुङ/ उपयुक्त तथ्याङ्कको अभावमा स्वास्थ्य कार्यालय बागलुङले सञ्चालन गर्ने अभियान प्रभावित हुने गरेका छन् । स्वास्थ्यसम्बन्धी विभिन्न अभियान सञ्चालन गर्दा सङ्घ तथा प्रदेश सरकारले अनुमानको आधारमा तोकिदिएको लक्ष्य भेटाउन कार्यालयलाई कठिन हुने गरेको छ...

अझै पूरा भएन उज्यालो गण्डकी अभियान

पोखरा/ गण्डकी सरकारले ‘उज्यालो प्रदेश’अभियानलाई सघाउन नेपाल विद्युत प्राधिकरण गुहारेको छ । संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७४ सालमै एक वर्ष भित्र गण्डकीका सबै घरमा उज्यालो पु¥याउने घोषणा गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन ।...

फेवा दृष्यावलोकन स्थल ठेक्कामा, वडाध्यक्ष विरोधमा

पोखरा/ पोखराको प्रसिद्ध फेवातालको सुन्दर दृष्य हेर्ने घाटमध्येको प्रसिद्ध घाट हो– हल्लनचोक घाट । दक्षिणतिर मत्य विकास केन्द्रको माछा प्रजनन केन्द्र र उत्तरतिर क्याम्पिङचोक रहेको सो ठाउँमा करिब ३५ वर्षअघि नै तालको केही भागसम्म...

गण्डकीको बजेट पारित

पोखरा/ कांग्रेस र माओवादी तथा नेकपा एकीकृत समाजवादीका एक सांसदसहित गण्डकीमा गठबन्धनको सरकार छ । मुख्यमन्त्रीदेखि आर्थिक मामिला मन्त्री कांग्रेसका छन । वितरणमुखी काम गर्ने सामाजिक विकास तथा सबैभन्दा बढी बजेट चलाउने भौतिक पूर्वाधार...

-->