मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

लमगाउँमा लिफ्ट प्रविधिको खानेपानी

बागलुङ/ बागलुङ नगरपालिका–६ को लमगाउँमा लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को ४६ लाख, बागलुङ नगरपालिकाको १२ लाख, स्थानीयको नगद संकलन ४ लाख ५१ हजार र...

मुख्यमन्त्रीले मागे संघले नदिएको वित्तीय र कानूनी अधिकार

पोखरा/ यसअघि जेठ १० गतेलाई भनेर बोलाइएको अन्तरप्रदेश मुख्यमन्त्री बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण भनेर हठात रोकियो । भेलालाई नै भनेर पोखरा आउँदै गरेको मुख्यमन्त्रीहरु आधा बाटोबाट फर्किए । कार्यक्रमका लागि तयार...

जलजलाको गाउँ सभा : विधि नपुगेको भन्दै एमालेको विरोध, प्रहरीले रोक्यो कुर्ची प्रहार

पर्वत / जिल्लाको जलजला गाउँपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को बजेट वक्तव्य प्रस्तुत गर्ने गरी आयोजित १४ औँ गाउँ सभामा झन्डै कुर्ची प्रहारसम्मको स्थिति उत्पन्न भएको छ । असार १० गते नै बजेट प्रस्तुत गर्ने तयारी...

जलवायु परिवर्तन शिखर सम्मेलन पोखरामा सुरु

पोखरा /पोखरामा जलवायु परिवर्तन सम्बन्धित शिखर सम्मेलन सुरु भएको छ । नेपाल स्थित अमेरिकी दुतावासको सहयोगमा जलवायु सम्बन्धि शिखर सम्मेलन सुरु भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफुहरुले मात्र गरेर जलवायु परिवर्तन न्युनिकरण...

व्यवसायिक स्याउ फलाउने ढोरपाटनका किसानको लक्ष

बागलुङ/ ढोरपाटन नगरपालिका–९ को नवी गाउँमा मुस्ताङका स्याउका बिरुवा रोपिएको छ । स्थानीय १० जना किसानको ८० रोपनी जमिनमा मुस्ताङबाट ल्याइएका गोल्डेन र रोयल जातको १ हजार २ सय स्याउका बिरुवा रोपिएको हो । यसअघिका...

ललितानिवास प्रकरणमा पक्राउ परेका ७ मध्ये ३ जना छुटे

काठमाडौं / बालुवाटारस्थित ललितानिवासको जग्गा हडप्न सरकारी कागजात तथा लिखत कीर्ते गरेको अभियोगमा मंगलबार पक्राउ परेका ७ जनामध्ये तीन जना थुनामुक्त भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा विचाराधीन...

कांग्रेस सांसद पनि रुष्ट, सामाजिक विकासमन्त्रीको राजीनामा माग

पोखरा/ कांग्रेसका प्रदेशसभा सदस्यहरुले गण्डकीकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिम्खडाको राजीनामा मागेका छन । माओवादीका दुई मन्त्रीमध्ये सामाजिक विकासमन्त्री सिम्खडाले बजेटमा विभेद गरेको आरोपसहित प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरुले राजीनामा मागेका हुन ।...

कास्की प्रहरीले मनायो लागू औषध विरुद्धको दिवस

पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्कीले लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्ध अन्तराष्ट्रिय दिवस मनाएको छ । लागू औषध विरुद्धको एक्यबद्धता व्यक्ति समाज र राष्ट्रको प्रतिबद्धता भन्ने मुल नाराका साथ प्रभातफेरीको आयोजना गर्दै उक्त दिवस...

लो–घेकर दामोदरकुण्डको बजेट २३ करोड ७५ लाख

बागलुङ/ मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले आगामि आर्थिक बर्षको लागि २३ करोड ७५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आईतबार १६ औँ गाउँसभामा उपध्यक्ष छिरिङ ल्हामो गुरूङले बजेट प्रस्तुत गरेकी हुन् । पूर्वाधार...

पोखरा महानगरले ल्यायो ७ अर्ब १५ करोडको बजेट (पूर्णपाठ सहित)

पोखरा / पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट ल्याएको छ । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले आर्थिक वर्षका लागि बजेट विनियोजन गरेकी हुन्...

-->