मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित

नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । जितका लागि ३४० रनको विजयी लक्ष्य पछ्याएको नेपाललाई वेस्ट इन्डिजले ४९.४ ओभरमा सिमित राख्यो । नेपालले अन्तिम विकेटको रुपमा करण केसीलाई गुमायो । करण २८ रनमा...

घरपझोङ बन्यो बजेट पास गर्ने पहिलो पालिका

बागलुङ/हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका देशभरिका स्थानीय तहमध्ये आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट पास गर्ने पहिलो पालिका बनेको छ । गाउँपालिकाले बुधबार आगामी आर्थिक वर्षकोे बजेट पारित गर्दै देशकै पहिलो पालिका...

नेपालको चार विकेट गुम्यो

आईसिसि विश्वकप क्रिकेट छनोट खेलमा ३४० रनको लक्ष्य पछ्याएको नेपालले थप दुई विकेट गुमाउन पुगेको छ । नेपालले आषिफ शेख र कप्तान रोहित पौडेललाई पनि गुमाएको हो । नेपालले १९.४ ओभरसम्म ४ विकेट गुमाएको...

नेपालको दुई विकेट गुम्यो

आईसिसि विश्वकप क्रिकेट छनोट खेलमा ३४० रनको लक्ष्य पछ्याएको नेपालले दुई विकेट गुमाउन पुगेको छ । ओपनर कुशल भुर्तेल ६ रनमा बोल्ड आउट भए । उनले ६ बलमा १ चौका प्रहार गरे । भीम...

तेस्रो खेलमा सन्दिपको पहिलो विकेट

आईसिसि विश्वकप क्रिकेटमा सन्दिप लामिछानेले पहिलो विकेट लिएका छन् । उनले तेस्रो खेलमा पहिलो विकेट लिएका हुन् । उनले १५ औं ओभरको तेस्रो बलमा ओपनर ब्ररन्डोन किंगलाई ३२ रनमा बोल्ड आउट गरे । किंगले...

करण र गुल्सनले लिए एक एक विकेट

आईसिसि विश्वकप क्रिकेटमा नेपालले दुई विकेट लिएको छ । करण केसिले पहिलो विकेट लिएका हुन भने गुल्सन झाले दोस्रो विकेट लिए । करणले दोस्रो ओभरको चौथो बलमा काइल मेयर्सलाई कुशल भुर्तेलबाट क्याच आउट गराए...

नेपालले टस जितेर फिल्ड रोज्यो

आईसिसि विश्वकप एक दिवसीय क्रिकेट छनोट अन्तरगत वेस्टइन्डिज विरुद्ध नेपालले टस जितेको छ । टस जितेसँगै नेपालले फिल्ड रोजेको छ । वेस्ट इन्डिजका लागि ब्रान्डन किंग र काइल मेयर्सले ओपनिङ गर्नेछन् । https://dhorpatannews.com/2023/06/98467/ ...

नेपालले केहि समयमा वेस्ट इन्डिजसँग खेल्दै

क्रिकेट खेल भन्ने वित्तिकै वेस्ट इन्डिजलाई नचिन्ने कोहि छैनन् । वेस्ट इन्डिज विश्व क्रिकेटको शक्तिशाली टिम मध्येकै एक हो । वेस्ट इन्डिज नाम मात्रै होइन चार पटक विश्वकप उपाधि उचालेको टिम समेत हो । त्यहि...

नियमित उडान अन्योलमै

पोखरा/संचालनमा आएको १७२ दिनपश्चात पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय विमान अवतरण भएको छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज ८४ जना यात्रु र १२ जना चालकदल बोकेर मंगलबार विहान ९ बजेर २...

साफ च्याम्पियनसिप: नेपाल पराजित

पोखरा / साफ च्याम्पियनसिप फुटबल २०२३ को पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । भारतको बेंगलोरस्थित कन्तिरभा रंगशालामा नेपाल कुवेतसँग ३–१ गोलअन्तरले पराजित भएको हो । पहिलो हाफमै २–० को अग्रता लिएको कुवेतले दोस्रो हाफमा...

-->