पोखरा/ नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष एवम् पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी निर्वाचनमा बहुमतको सरकार नआउने भएको बताए । उनले राजनीति समस्याको समाधान लिएर आउनुपर्नेमा समस्या लिएर नआएको बताए । प्रेस चौतारीको आयोजानामा पोखरामा आयोजित...