काठमाडौं – नेकपा माओवादी केन्द्रको महासचिव पदका लागि लामो समयदेखि जारी खिचातानी अन्त्य गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता देव गुरुङलाई रोजेका छन् ।
महाधिवेशन सम्पन्न भएको करिब आठ महिना बितिसक्दा पनि आकांक्षीद्वय वर्षमान पुन...
नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकीबाट साढे ३ करोड निकासा
पोखरा/गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले पहिलो चरणमा तीन करोड ४६ लाख रुपैयाँ निकासा गरेको छ ।
खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोट लगायतका लागि अर्थमन्त्रालयले ३ करोड ४६ लाख रुपैयाँ...
खै शिक्षित युवा ?
पोखरा/ गण्डकी प्रदेशको आर्थिक सर्वेक्षण २०७८/०८९ लाई आधार मान्ने हो भने २०७८ सालको शैक्षिक सत्रअन्तर्गत २२ हजार ७२८ छात्रासहित ३७ हजार ६२५ विद्यार्थी उच्च शिक्षाको लागि भर्ना भए ।
साक्षरता प्रतिशत ९६.५७ भएको गण्डकीमा शैक्षिक...
निर्वाचन आयोगले रोक्यो गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रम
पोखरा / निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारलाई निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रमबारे अघि नबढाउन स्पष्टीकरणसहित निर्देशन दिएको छ । सोही निर्देशन प्रदेश नं.१ लाई पनि दिएको छ ।
आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले मंसिर ४...
आशालाग्दा प्रकाश
स्थानीय निर्वाचन २०७९ मा ५ हजार २५१ मत प्राप्त गर्दै प्रकाश तिवारी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष चुनिए । नेपाली कांग्रेसबाट मैदानमा उत्रिएका उनले एमालेकी उम्मेदवार चिनमाया गुरुङलाई १ हजार ९४४ मतले पराजीत गरेका हुन्...
प्रेन्सा र फुड बैंक
पोखरा/ पोखराको एयरपोर्ट नजिक बस्ने प्रेन्सा रेग्मीको जीवन एउटा घटनाले मोडिदियो । कोभिडकालीन समय थियो । डिजिटल पुस्ताकी प्रतिनिधि पात्र प्रेन्सा आफ्नै स्टेसनरी पसलमा बस्दै थिइन् । पसलमा सानी नानी कापी किन्न आइन् ।...
पाठ्यक्रम बनाउन नगरपालिका पछाडि
बागलुङ/संविधानले स्थानीय तहलाई आफ्नै पाठ्यक्रम बनाएर लागू गर्ने अधिकार दिएको छ । तर जिल्लाका नगरपालिकाहरुले उक्त अधिकार प्रयोग गर्न सकेका छैनन् ।
साधन श्रोत बढी भएर पनि नगरपालिकाहरु पठ्यक्रम बनाउने अभियानमा पछि परेका हुन् ।...
जग्गाको हक खोज्दै शिवलाल
स्याङ्जा/ पुतलीबजार नगरपालिका १ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जाभवन रहेको जग्गाका धनीले ५९ वर्षसम्म न्याय नपाएको बताएका छन् ।
बाजे शिवलाल श्रेष्ठले १९९५ मा पाटे दर्ता र २०२२ सालमा जग्गा बाबा गुञ्जमान श्रेष्ठले भुमिसुधार ७...
भेटिएको नागरिकता दुरुपयोग गरी ठगि गर्ने ३ जना पक्राउ
पोखरा/कञ्चनपुरका निरज पाण्डेको नागरिकता हराएको थियो । उनको सक्कल नागरीककताको प्रमाणपत्र हराएको निवदेन समेत दिए, फेला परेन ।
यो अधिकांश नेपालमा भइराख्ने घटना हो । देशका हरेक जिल्लामा नागरीकता हराएका व्यक्तिहरु धेरै छन् । तर,...
कान्छो जिल्ला : कान्छा अध्यक्ष
शैक्षिक प्रमाणपत्रमा भविष्य खोजको भए, नवलपुर बुलिङटारका २८ वर्षीय दीपेन्द्र सुनारी मगर कुनै ठूलो कम्पनीका मेसिन वरपर हुन्थे होलान् । तर, भइदियो उल्टो ! उनले जागिरबाट आफ्नो श्रीवृद्धिभन्दा देशको समृद्धिलाई प्राथमिकतामा राखे । चीनको...