शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

राष्ट्रिपति भण्डारी पोखरामा

पोखरा/ राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आएकी छिन् । पोखरामा २ कार्यक्रमका लागि भण्डारी आज पोखरा आएकी हुन् । भण्डारी मंगलबार विहान विन्ध्यवासिनी मन्दिरको दर्शन गरि दिउँसो वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविको हीरक जयन्ती समारोहमा, ट्होटे पर्वको...

जनप्रतिनिधि उत्पादनसंग जोडिनु पर्दछ : उपसभामुख शर्मा

पोखरा /गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिला जनप्रतिनिधिहरु जनसेवामा समर्पित हुँदै आयआर्जनसंग जोडिनु पर्ने बताएकी छिन् । नवलपुर मध्यविन्दु नगरपालिकाद्धारा आयोजित महिला जनप्रतिनिधिसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आर्थिकरुपमा सवल बन्नका लागि उत्पादनसंग जोडिनुको विकल्प नभएको...

कालीगण्डकी दोहन रोक्न चार जिल्लाको साझा पहल

बागलुङ/ कालीगण्डकी नदीको अबैध दोहन रोक्न साविकको धौलागिरी चार जिल्लाका समन्वय समितिले साझा पहल थालेका छन् । कालीगण्डकी नदीबाट अबैध रुपमा भैरहेको गिट्टी, बालुवा, ढुंगाको उत्खनन रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको कार्यान्वयनका लागि जिल्ला...

आइसीयूको टिकट, मेडिकल वार्डमा भर्ना

पोखरा/तनहुँकी पार्वती परियारले शनिबार गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा भएको घटना भुल्न सकेकी छैनन् । आँखै अगाडि छट्पटाउँदै बिरामी बितेको घटना भुलुन् पनि कसरी ? शुक्रबार उनी कुरुवा बसेको अस्पतालको बेड नजिकै खाली...

आगलागी पीडितलाई मर्दीखोला हङकङ समाजको सहयोग

पोखरा, २९ साउन – मर्दीखोला सेवा समिति कास्की हङकङ समाजले कास्कीको आगालागीबाट पीडित भएकालाई आर्थिक सहयोग गरेको छ । माछापुच्छ्रे गाउँपालिका ८ लुम्रेका गोलमान गुरुङको परिवारलाई वडाअध्यक्ष रामबहादुर गुरुङको उपस्थितीमा समाजले २ लाख ५६ हजार...

ठुलो मात्रामा लागुऔषध सहित ३ पक्राउ

पोखरा/पोखरामा प्रहरीले ठूलो मात्रामा लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । शनिबार पौने ८ बजेको समयमा नारायणगढबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार ३ जनाबाट ठूलो मात्रामा लागुऔषध बरामद गरिएको हो । पोखरा महानगरपालिका ३० पावरहाउस...

दुवई र बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

पोखरा/नेपाल प्रहरीले काठमाडौंबाट विदेश पठाइदिने बाहानामा रकम ठगि गर्दै आइका दुई जनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । वर्किङ भिषा र सिजनल भिषमा विदेश पठाउने बाहानमा रकम ठगी गरेको आरोपमा अविनाश कार्की र अमिर श्रेष्ठलाई...

राष्ट्रिय फुटसल लिग चैतमा

पोखरा, २९ साउन– अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय ए डिभिजन फुटसल लिग चैतमा गर्ने निर्णय गरेको छ । एन्फाले तयार गरेको क्यालेन्डर अनुसार राष्ट्रिय फुटसल लिग चैतमा हुने भएको हो । लिग चैत ६...

अन्नपुर्ण बाल तथा महिला अस्पतालमा निशुल्क स्वास्थ्य शिविर

पोखरा/पोखरा महानगरपालिका वडा नं १० शिवचोक स्थित अन्नपुुर्ण बाल तथा महिला अस्पतालमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । कुँुडहर आधाभुुत बिध्यालयका विधार्थी, शिक्षक तथा विधार्थीका अभिवावकहरुको निःशूल्क स्वास्थ्य परिक्षण गरिएको हो । अस्पतालको सामाजिक उत्तरदायित्व...

बिटी क्लबको अध्यक्षमा असिम

पोखरा/ पोखरा महानगरपालिका १ मा सक्रिय रहदैं आएको बुद्ध टोल युवा क्लबाको अध्यक्षमा असिम थापा चयन भएका छन् । शनिबार सम्पन्न क्लबको दोस्रो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि थापाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन...

-->