शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

क्यानले नवौंसँग मिति जुधाउँदै टी–२० लिग गर्ने तयारीमा

पोखरा, २८ साउन–नेपाल क्रिकेट संघ (क्यान) ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितासँग मिति जुधाउँदै पहिलो पटक टी–२० राष्ट्रिय लिग गर्न लागेको छ । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा आगामी असोज २८...

‘जहाँ चिच्याउँदै बर मागिन्छ’

म्याग्दी/ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख पाउद्धारस्थित खयरबराह मन्दिरमा शुक्रबार पूजा गर्ने भक्तजनको भीड लागेको छ । मन्दिरमा भाकल पूरा भएका तथा मनोकामना पुरा हुने विश्वासका साथ हिमालको फेदीमा अवस्थित अनकन्टार स्थानमा भेडाको साँडेको बथानसँग पुगेका...

फिफा विश्वकपको उद्घाटन खेलको मिति स¥यो

पोखरा, २७ साउन–कतारमा आयोजना हुन लागेको फिफा विश्वकप २०२२ को उद्घाटन खेलको मिति एक दिन अघि सारिएको छ । काउन्सिल ब्युरोको सर्वसम्मत निर्णय अनुसार उद्घाटन खेलको मिति परिवर्तन गरिएको हो । फिफाका अनुसार आयोजक कतार...

आश र उदयलाई ‘कञ्चन पत्रकारिता पुरस्कार’

पोखरा,२७ साउन– पत्रकारद्धय उदयबहादुर अमात्य र आश गुरुङ कञ्चन पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको २३ औं स्थापना दिवसको अवसरमा उक्र सम्मान प्रदान गरिएको हो । स्व....

चिसो छल्न वारागुङ मुक्तिक्षेत्रमा भदौबाटै काम

बागलुङ/ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले असारे विकास अन्त्यका लागि आर्थिक बर्षको सुरुवातदेखि बजेट कार्यान्वयनको प्रयास थालेको छ । आगामी कात्र्तिकको अन्तसम्ममा चालु आर्थिक बर्षका लागि बिनियोजित बजेटमध्ये आधा योजनाको काम सक्नेगरी गाउँपालिकाले तयारी थालेको...

गण्डकीमा सूचनाको हकसम्बन्धी विधेयक पारित

पोखरा/ गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने सम्बन्धमा बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ । बिहीबारको प्रदेश सभाबाट उक्त विधेयक पारित भएको हो । कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दु कुमार थापाले मन्त्रालयद्वारा पेश...

पोखरा बहुमुखी क्याम्पसमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

पोखरा, २६ साउन– पोखरा बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुबीच एक आपसमा मित्रभाव बढाउनका लागि मैत्रीपुर्ण फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । स्नातक तहको अध्ययन हुँदै आइरहको क्याम्पसमा विद्यार्थीहरुबीच एक अर्कासँग राम्रो चिनजान नभएको...

नवौं खेलकुदसँग जुधाउँदै एन्फाले एनएसलका लागि मिति दिने निर्णय

पोखरा, २६ साउन–अखिल नेपाल फुटबल संघ (एन्फा) ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितासँग जुधाउनेगरी नेपाल सुपर लिगलाई मिति दिने तयारी गरिरहेको छ । एन्फाको नयाँ कार्यसमितिको आगमनसँगै अन्योलमा परेको दोस्रो संस्करणको नेपाल सुपर लिग(एनएसएल) ले असोज...

वडिगाडका सात सय घरमा ‘एक घर एक धारा’ पुग्दै

बागलुङ/खानेपानीको चरम समस्या रहेको दगातुम्डाँडामा अब घर घरमै निर्मित धारामा पानी खस्ने भएका छन् । बडिगाड गाउँपालिका–२ दगातुम्डाँडा सञ्चालित ‘एक घर एक धारा’ कार्यक्रम अन्तिम चरणमा पुगेको हो । सात सय घरधुरी रहेको वडामा झण्डै...

मैत्रीपूर्ण फुटसल खेलमा फोनिज विजयी

पोखरा/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३ औँ स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा फोनिज विजयी भएको छ । पोखरा महानगरपालिका वडा नं.४ गणेशटोल स्थित स्पोटर्स क्यासलकोमा भएको खेलमा पुरुष तर्फ नेपाल...

-->