बागलुङ/ धौलागिरि अस्पतालमा उपचारकालागि आएकी सिगानाकी लीलाकुमारी कार्कीले चार घण्टा लगाएर पनि उपचार पाउन नसकेको गुनासो गरिन् । बल्लबल्ल स्वास्थ्य परीक्षण गरेपछि फेरी स्वास्थ्य बीमा गरेको कारण अपमान जस्तो बन्नुपरेको गुनासो गरिन् ।
स्त्रिरोग सम्बन्धी...
स्तनपान सप्ताह शुरु
बागलुङ/ विश्व स्तनपान सप्ताहलाइ बागलुङमा पनि सांकेतिक रुपमा मनाइएको छ । नवजात शिशुले आमाको दूध खान पाउने अधिकार सुरक्षित गर्ने र आमाले पनि बालबालिकालाई दूध चुसाउने बानीको बिकास गर्न सप्ताह मनाइएको हो ।
देशभर मनाउने...
गाउँलेलाई सेवा दिने ‘एम्बुलेन्स’ किन्न महायज्ञ
पर्वत/ जिल्लाको फलेवास नगरपालिका–१ कार्कीनेटा कुश्मा नगरपालिका–१२ ठूलीपोखरीसँग जोडिएको गाउँ हो । त्यहाँका कोही पनि बिरामी परेकामा राम्रो उपचारको खोजीमा सदरमुकाम कुश्मा बजार नै जानुपर्ने अवस्था छ । अत्यावश्यक अवस्थामा रहेका बिरामीलाई गाडीमै राखेर...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ गतेदेखि सञ्चालनमा आउने
पोखरा /सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता...
लियो ३२५ जे नेपालको पहिलो वोर्ड बैठक सम्पन्न
पोखरा, २१ साउन–लियो जिल्ला परिषद् ३२५ जे नेपालको पहिलो वोर्ड बैठक सम्पन्न भएको छ ।
लियो हेमजाको संयोजनमा शनिवार पोखरा २५ हेम्जामा भएको बैठकले चालु वर्षका लागि वार्षिक कार्ययोजना तय गर्नुका साथै जिल्लाको पहिलो जिल्ला...
७१ यूनिट रगत संकलन
पोखरा/विजयपुर फाउन्डेसन तथा विजयपुर युनाइटेड क्लबले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ युनिट रगत संकलन भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष नरेन्द्र थापाले पहिला रक्तदाता परिवेश थापालाई ब्लड व्याग हस्तान्तरण...
आज गण्डकीमा सबै सवारी बन्द हुने
बागलुङ/आईतबार गण्डकी प्रदेशमा सार्वजनिक, निजी तथा पर्यटकीय सवारी साधन बन्द हुने भएका छन् । यातायात व्यवसायी महासंघमा आबद्ध व्यवसायीहरुले गण्डकी प्रदेश सरकारले बढाएको करको बिरोधमा यातायात बन्द गर्ने भएका हुन् ।
नेपाल यातायात महासंघ गण्डकी...
जैमिनीको विकासका लागि एकढिक्का हौंः मन्त्री पौडेल
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जैमिनीको विकासका लागि राजनैतिक विचारबाट माथि उठ्नुपर्ने वताएका छन् । जैमिनी नगर सेवा समाज काठमाडौंले शनिवार आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले समग्र जैमिनीको विकासका लागि...
संगठित भए अस्थायी, करार तथा ज्यालादारी मजदुर
बागलुङ/ बागलुङको बिभिन्न कार्यालयमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी मजदुरहरु संगठित भएका छन् । अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ गठन गरेर उनीहरु संगठित भएका हुन् ।
सरकारी अस्थायी, करार तथा...
मालेपाटन आठौं खुला तिजगीत तथा महिला खेलकुद प्रतियोगिता भदौमा
पोखरा, २१ साउन– पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको सुर्यचन्द्र विकास समाजले भदौ १२ देखि १४ गतेसम्म आठौं संस्करणको खुला तिजगीत तथा महिला खेलकुद प्रतियोगिता गर्ने भएको छ ।
कोभिडका कारण दुई वर्ष स्थगित...