बागलुङ/ स्थानीय तहहरुले कार्यालय प्रयोजनका लागि आवश्यक सामग्री तथा औषधिहरुको खरिदमा लापरवाही गर्ने गरेको पाइएको छ ।
सार्वजनिक खरिद ऐनले गरेको व्यवस्था विपरीत स्थानीय तहहरुले कार्यालय प्रयोजनका लागि आवश्यक मसलन्द सामग्री तथा औषधिहरुको खरिदमा लापरवाही...
मृत्युमार्ग बन्दै हेमजा सडक
पोखरा/ ‘तीव्र गति जीवनको क्षति’ प्रहरीले सडक छेउ टाँस्ने चेतावनीमूलक नारा हो,यो । सचेतनामूलक यो नारालाई चालकहरुले भने विरलै मनन गर्छन् ।
पछिल्लो समय निकै चर्चा कमाएको भुपी शेरचन राजमार्ग (पोखरा–बागलुङ राजमार्ग) अन्तर्गत पोखरा महानगरपालिका...
बाँदरबाट बाली जोगाउनै कठीन
बागलुङ/ काठेखोला गाउँपालिका–६ बिहुँका किसान यतिबेला एकाबिहानै बारीको छेउछाउमा देखिन्छन् । बिहान उठेर घरगोठको काम नसक्दै किसान बारीमा नपुगे पाक्ने बेलाको बालिनै रहन्न । बिहान उज्यालो हुँदा किसानको खेतबारीमा पुग्ने बाँदरले रात नछिपिँदासम्म छोड्दैन्...
एकैवर्षमा ४२८ प्रतिशत कर वृद्धि
पोखरा/अचाक्ली बढेको सवारीदेखि सम्पत्ति करमाथि सांसदले प्रश्न उठाउँदा प्रदेशसभामा रामजी बरालको जवाफ थियो, ‘सरकारले विगत वर्षमा ल्याएका आर्थिक ऐनको अध्ययन गरि विज्ञहरुसँग छलफल गरि अन्य प्रदेशका करका दर विश्लेषण गरिएको हो । प्रगतीशिल कर...
अभ्यासका लागि रंगशालामा सोलार जडान
पोखरा/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै पोखरा रंगशालामा सोलार जडान गरिएको छ ।
पोखरा रंगशालामा हलभित्र खेलिने खेलका साथै खुल्ला मैदानमा रातमा समेत सामान्य अभ्यास गर्न मिल्ने गरी सोलार लाइट जडान गरिएको छ ।...
नेपाल आदिवासी जनजाति महासंघले विश्व आदिवासी दिवस मनाउने
पोखरा,१९ साउन– नेपाल आदिवासी जनजाति महासंले पोखरामा विश्व आदिवासी दिवस एक समारोहका बिच मनाउने भएको छ ।
विगत वर्षमा झै यो वर्षपनि संघले विभिध सांस्कृतिक कार्यक्रम सहित २ जना अग्रजलाई सम्मान गरि दिवस मनाउने भएको...
वडा तहमै पुगेर योजना सम्झौता गरिने
बागलुङ/असार मसान्तमै रातो किताब सार्वजनिक गरेको बागलुङ नगरपालिकाले साउनको अन्तिम साताबाटै वडा तहमा योजना सम्झौता गर्ने भएको छ ।
चालु आर्थिक वर्षमा संचालन हुने सवै योजनाको वडा तहमै पुगेर सम्झौता गर्ने तयारी भएको नगरप्रमुख बसन्तकुमार...
संघीय र प्रदेशसभा निर्वाचन मंसिर ४ मा गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं/ सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए...
सात महिनादेखि बेपत्ता पुरुष भेटिएनन्
म्याग्दी/ विगत ७ महिनादेखि बेपत्ता बेनी नगरपालिका वडा नं ३ भकिम्ली भुकभुके गाउँका एक पुरुष अझै फेला परेका छैनन् । गतवर्षको माघ महिनामा घरबाट निस्केका ३६ वर्षीय पुर्खबहादुर आले मगरको खोजीकार्यमा जुटेपनि हालसम्म पत्ता...
कालो सिसावालाले बढाएको सुरक्षा चुनौती
पोखरा/जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुन्दर तिवारी भन्छन्,‘कालो सिसा राखिएको गाडीमा गैरकानूनी गतिविधि वा ‘महिला तथा बालबालिकालाई गर्न नमिल्ने वा अभद्र व्यवहार गरिरहेको छ भने पनि देखिँदैन । यो गैरकानूनी हो ।’...