शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

तमु संघमा बेदबहादुर र महासचिवमा हुमबहादुर गुरुङ

पोखरा – नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर गुरुङ (श्याम) र महासचिवमा हुमबहादुर गुरुङ चयन भएका छन् । संघको शनिवार पोखरामा समपन्न केन्द्रिय समितिको विस्तारित भेलाबाट संयोजकमा श्याम र महासचिवमा हुम बहादुर चयन भएका...

गरिब युवाको शिक्षक बन्ने सपना बोकेको ‘प्रकाश’

पोखरा,१४ साउन–ग्रामिण भेगको समस्या गाउँमै बस्नेलाई थाहा छ सहरीयालाई होइन् । गाउँको गरिब परिवारमा हुर्किएको एक युवा जसले शिक्षक बन्ने सपना बोकि हिडेको छ । उसलाई सरकारी शिक्षक बन्न कति संघर्ष छ त्यो प्रकाशलाई थाहा...

गण्डकी टोष्टमाष्टर्स क्लवमा बसन्त

पोखरा, १४ साउन– गण्डकी टोष्टमाष्टर्स क्लवमा बसन्त गौतम चयन भएका छन् । क्लवको उपाध्यक्षमा शिक्षातर्फ श्रीविद्या आर कायस्थ, सदस्य विस्तारतर्फ उपाध्यक्षमा प्रकास रेग्मी, जनसञ्चार उपाध्यक्षमा आदित्यदेव प्रजु, महासचिवमा सुरज गुरुङ, कोषाध्यक्षमा विवेक श्रेष्ठ चयन...

कारागारमा पुस्तकालय स्थापना

बागलुङ, १४ साउन– नेपाल लाइब्रेरी फाउण्डेसन र अन्तर्राष्ट्रिय बागलुङ समाज मिलेर बागलुङ कारागारमा पुस्तकालय स्थापना गराएका छन् । शुक्रवार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका पर्यटन मन्त्री मणीभद्र शर्मा कंडेलले पुस्तकालय स्थापनाको शुभारम्भ गरे । उनले...

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश देखिएन: संसदीय समिति (पूर्णपाठ सहित)

काठमाडौं-चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ। समितिका सभापति लक्ष्मणलाल कर्णले...

द्वन्द्वको पृष्ठभूमिमा तयार पारिएको गीत ‘काली तरेर’ सार्वजनिक

पोखरा, १३ साउन–दश वर्षे सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा तयार पारिएको गीत ‘काली तरेर’ सार्वजनिक भएको छ । महेन्द्र राज बराल र शान्तीश्री परियारको स्वर रहेको गीतमा रवीन्द्र लामिछानेको शब्द तथा संगीत छ । गीतमा कृष्ण बिके(भाञ्जा)को एरेञ्ज...

माटो जोगाउन दौड

बागलुङ, १३ साउन– माटो बचाउने अभियान लिएर नेपाल भर दौडेका युवा बागलुङ आइपुगेका छन् । पर्वतको जलजला घर भई माटो जोगाउ अभियानमा लागेका नविन पुन र उनको सहयोगी बागलुङ आएका हुन् । बिहिबार उनीहरुले पत्रकार...

छोराको कलेजो बाबुको शरीरमा प्रत्यारोपण

बागलुङ, १३ साउन– बाबु बाँच्ने भएपछि बागलुङका निलेस राजभण्डारीले आफ्नै कलेजो काटेर दिएका छन् । बानपा २ का राजभण्डारीले बाबु अशोक गोविन्द राजभण्डारीलाई बचाउन कलेजो दान दिएका हुन् । काठमाण्डौ, पोखरा, भरतपुरलगायतका स्थानमा भएको उपचारमा...

माछापुच्छ्रे बैंकको पुलाचौरमा शाखारहीत बैंकिङ्ग सेवा

म्याग्दी, १३ साउन– माछापुच्छ्रे बैंक लिमिटेड बेनी शाखाले बेनी नगरपालिका–५,पुलाचौरमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ।आर्थिक कारोबारका लागि सदरमुकाम बेनी आउने झन्झटलाई मध्यनजर गरी स्थापना भएको ग्राहक सेवा केन्द्रमा दैनिक सेवा लिन आउने गरेका...

नायक प्रदिप खड्काले भेटे गण्डकीका कानून मन्त्री थापालाई

पोखरा, १२ साउन–गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा र नायक प्रदीप खड्काबीच भेटघाट भएको छ । विहिबार मन्त्रालयमा उनीहरुको भेट भएको हो । भेटका क्रममा नायक तथा कलाकार...

-->