आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

एसिड छयाप्छु भन्दै महिलाको सामान लुटेको भिडियो भाइरल बनाउन खोज्ने युवक पक्राउ

नवलपुर/ सडकमा हिडिरहेका एक महिलासंग भएको सबै गरगहना र नगद नदिए एसिड छयाप्ने भन्दै धम्काउने एक युवकले आफु भाइरल हुन बनाएको भिडियो यूटुबमा राखेपछि प्रहरीको फन्दामा परेका छन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नवलपरासीवाट...

पोखरा १३ मा सेवाग्राहीलाई सेवासँगै निशुल्क स्वास्थ्य जाँच, फ्रि सेनिटरी प्याड

पोखरा, १० साउन–तपाई सेवाग्राही भएर जानुहोस, वडाले तपाईंको काम पनि गर्छ, निशुल्क स्वास्थ्य जाँच पनि गरिदिन्छ । वडाको कामले जाँदा आपतकालीन अवस्थामा निशुल्क स्यानिटरी प्याड पनि दिन्छ । जनताका आधारभूत र प्रशासनिक कामसगै पोखराका १३...

नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदले थाल्यो तयारी

पोखरा, १० साउन–नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदले आफ्नो आन्तरिक तयारी सुरु गरेको छ । यसै क्रममा परिषदको सोमबार सम्पन्न पूर्ण बैठकले नवौं राष्ट्रिय खेलकुद तथा प्रदेशमा सञ्चालन हुने प्रतियोगिताहरु सम्पन्न गर्ने गरी...

राष्ट्रिय परिचय पत्र : विवरण भर्न वडामै पुग्दै बिभाग

बागलुङ/ जिल्ला प्रशासन कार्यालय बागलुङमा दैनीक प्रशासनिक कामका लागि झण्डै तीन सय सर्वसाधारण पुग्छन् । त्यो मध्ये आधा सर्वसाधारण राष्ट्रिय परिचय पत्रको फाराम भर्ने छन् । राहदानी बनाउँदा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरिएको छ...

सामुदायीक बनमा सुकुम्बासीका टहरा !

पोखरा/ पोखरा महानगरापालिका–३३ मा रहेको चैनपुर सामुदायिक बन अतिक्रमण गरी बनाइएका टहरा महानगरपालिकाले भत्काएको छ । उक्त विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह)ले पोखरा महानगरपालिका घेराउ समेत गरेको छ । निर्वाचन हुने समयको आसपासमा...

हरिनाशमा सामाजिक सुरक्षा भत्ताको दुरुपयोग

पोखरा/ स्याङ्जाको हरिनाश गाउँपालिकामा मृत्यु भएका व्यक्तिले समेत सामाजिक सुरक्षा भत्ता लिएको खुलेको छ । हरिनाश गाउँपालिकामा ११ जनाको मृत्यु पश्चात उनीहरुको नाममा भत्ता लिएको भेटिएको हो । सामाजिक सुरक्षा कार्याविधि २०७७ को दफा...

साफ यू २० च्याम्पियनसिपमा माल्दिभ्समाथि नेपालको ४ गोल

पोखरा,९ साउन–नेपालले साफ यू २० च्याम्पियनसिपमा माल्दिभ्समाथि ४–० गोलको सानदार जित निकालेको छ । भारतको भुवनेश्वर कालिंका रंगशालामा आजदेखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमा नेपालले सुखद् सुरुवात गरेको हो । नेपालका लागि दीपेश गुरुङ, सुगम सुवाल,...

कर्मचारी अभाव झेल्दै सरकारी अड्डाहरु

बागलुङ/ राज्यकोषको खर्च गर्ने सरकारी कार्यालयहरुको लेखा प्रणाली चुस्त राख्न प्रत्येक तीन महिनामा आन्तरिक लेखा परीक्षण गर्नुपर्छ । तीन महिनाको फरकमा हुने आन्तरिक लेखा परीक्षणले आम्दानी र खर्चको सन्तुलन मिलाउँछ भने अनावश्यक खर्च कटौती...

रुपामा ठेकेदार कम्पनीलाई छुटैछुट !

पोखरा/ कास्कीमा नदीजन्य पदार्थमा दोहन व्यापक हुने गर्दछ । राज्यलाई एउटा प्रायोजनका लागि भन्ने तर अर्को प्रायोजनामा अवैद्य रुपमा ढुंगा, गिटी, बालुवा लगायत नदीजन्य पदार्थको चरम दोहन गर्ने प्रवृत्ति बढ्दो छ । नदी दोहनलाई...

पर्वतमा अवैध नदी उत्खनन् गर्ने सवारी नियन्त्रणमा

पोखरा/ कालीगण्डकी नदीमा अवैध रुपमा नदी उत्खनन् गरिरहेको अवस्थामा १ स्काभेटर सहित २ ट्रिपरलाइृ प्रहरीले नियन्त्रणमा लिएको छ । नदीबाट अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् गर्ने ग १ क ५८५२ नम्बरको स्काभेटर र ग १...

-->