पोखरा / सुर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको सांगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्धा फिर्ता भएको छ । कास्की जिल्ला अदालतले शुक्रबार सम्पत्ति शुद्धिकरणको मुद्धा फिर्ताको आदेश गरेको...
बागलुङ/सदरमुकाम बागलुङ बजारमा सञ्चालित डेरी उद्योगलाई दुग्धजन्य पदार्थलाई व्यवस्थित रुपमा भण्डारण गर्न सरोकारवाला निकायले निर्देशन दिएका छन् । अनुगमनका क्रममा डेरी उद्योगले अव्यवस्थित तरिकारले दुग्धजन्य पदार्थ भण्डारण गरेको भेटिएपछि सरोकारवाला निकायले यस्तो निर्देशन दिएका...
काठमाडौं / नेपालमा नविकरणीय उर्जाको क्षेत्रमा काम गर्दै आईरहेको काठमाडौंको क्वालिटी रिन्युएवल इनर्जी प्रा.लि.ले ‘क्लिन इनर्जी कम्पनी’ अवार्ड र सो कम्पनीको सिओओ तुफान गौतमले ‘इनर्जी लिडर्स’ अवार्ड प्राप्त गरेका छन् । संघिय राजधानी काठमाडौंमा आयोजना...
पोखरा/पोखरामा आयोजना आयोजित प्रतियोगितात्मक नयाँ उद्यमी खोज कार्यबाट तीन उत्कृष्ट परियोजनाहरु पुरस्कृत भएका छन् । नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) पोखराले व्यवसाय प्रवद्र्धन केन्द्र, पोखरा महानगरपालिकासँगको सहकार्यमा आयोजना गरेको ‘आइडियाजः फ्युचर लिडर्स अफ पोखरा २०२६’...
काठमाडौं / अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणलाई लिएर पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन्। अर्थमन्त्री डा.वाग्लेले आठ जना पूर्वअर्थमन्त्रीहरुसँग नयाँ बजेटको विषयमा सुझाव लिएका हुन्। अर्थमन्त्री वाग्लेलाई पूर्वअर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक...