शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

१६ औं राष्ट्रपति रनिङ शिल्डको लागि तयारी तीव्र

बागलुङ/गण्डकी प्रदेश स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी तीव्र पारिएको छ । आगामी जेठ १५ र १६ गते हुने राष्ट्रपति रनिङ शिल्डका लागि आवश्यक तयारी तीव्र पारिएको हो । प्रचार प्रसार, आवास व्यवस्थापनको...

महिलालाई दुना टपरी बनाउने तालिम

बागलुङ/धौलागिरी एकीकृत ग्रामिण विकास केन्द्र (डिआइआरडिसी) को आयोजना र बागलुङ नगरपालिका वडा नं. १ को कार्यालयको सहकार्यमा ३ तीने दुना टपरी बनाउने तालिम सम्पन्न भएको छ । स्थानीय बजारमा उच्च माग रहेको प्रविधिमा आधारित दुना...

गण्डकी प्रदेशमा ५९ करोडभन्दा बढी बेरुजु

पोखरा/ महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/ ८२ को प्रतिवेदनअनुसार गण्डकी प्रदेश सरकार मातहतका मन्त्रालय, निकाय तथा समिति एवं अन्य संस्थाहरूमा ५९ करोड ५० लाख १९ हजार रुपैयाँ बेरुजु देखिएको छ । प्रतिवेदनअनुसार...

जोमसोम–कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ/  कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको जोमसोम–कागबेनी खण्डको स्तरोन्नति सुरु गरेको छ । आयोजनाले सालबसाली ठेक्का सम्झौता अनुसार करिव सात करोड लागतमा जोमसोम–कागबेनी नौ किलोमिटर सडकखण्डको स्तरोन्नति सुरु गरेको हो । राष्ट्रिय...

महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस

पोखरा/ महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । महालेखा परीक्षकको कार्यालयका नायव महालेखापरीक्षक श्याम प्रसाद भण्डारीले बिहीबार आर्थिक वर्ष २०८१/८२ को आठौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख...

गलकोटको रमुवामा भिर मौरीको मह शिकार

बागलुङ/गल्कोट नगरपालिका वडा नं. १० पाण्डवखानीको रमुवामा भिर मौरीको मह शिकार गरिएको छ । स्थानीय कला, संस्कृतिको जगेर्नाका साथै पर्यटन प्रवद्र्वन गर्ने उदेश्यले रमुवामा आयोजित मह महोत्सवमा भिर मौरीको मह शिकार गरिएको हो । शनिबारदेखि...

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा, तीन दिनको पदमार्ग चार घण्टामा

पोखरा / हिमाल आरोहणको इतिहासमा आठ हजार मिटरभन्दा बढी उचाइको अन्नपूर्ण प्रथम हिमालको आरोहण पछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण भएका कारण अन्नपूर्ण प्रथमलाई आरोहणको जेठो हिमालको उपमा दिइन्छ । हिमाल आरोहणको इतिहासमा पहिलोपटक...

एमाले गण्डकीको उपनेतामा लिलबहादुर

पोखरा/ नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको उपनेतामा लिलबहादुर थापा नियुक्त भएका छन् । यसअघि उनलाई उपनेता भनिए पनि नियुक्ती भने नदिईदा थापा वेखुश थिए । एमाले संसदीय दलका नेता खगराज अधिकारीले बिहीबार विधान अनुसार...

मध्यरातमा फेवातालमा नुहाउन गएका युवकको डुवेर मृत्यु

पोखरा/ मध्यराती साढे १ बजेको समयमा फेवाताल नुहाउन गएका पोखरा–११ काहुँडाँडाका २८ वर्षीय रिवाज गुरुङको डुबेर मृत्यु भएको छ । सशस्त्र प्रहरी बलले उनको उद्धार गरेको थियो । तर ज्यान भने बचेन । वडा प्रहरी...

गाँजाखेतीलाई वैधानिकता दिदैँ गण्डकी सरकार

पोखरा/कानूनतः प्रतिबन्धित गाँजाखेतीलाई गण्डकी प्रदेश सरकारले वैधानिकता दिन लागेको छ । औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथिको अन्तिम छलफल बुधवार सकिएको छ । सरकारले ल्याएको...

-->