बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

राष्ट्र बैंकले गर्यो ब्याजदर बढाउने बैंकमाथि हस्तक्षेप

पोखरा – नेपाल राष्ट्र बैंकले कार्तिक महिनाका लागि बैंक तथा बित्तीय सस्थाले साधारण तथा मुद्दतीमा जथाभावी ब्याजदर बढाएपछि त्यसमा हस्तक्षेप गरेको छ। राष्ट्र बैकले एकीकृत निर्देशन २०७७ संशोधन गर्दै ब्याजदर एक पटकमा बढाउन पाउने ब्याजदरको...

कोल्ड स्टोरमा तास खेल्ने पक्राउ

काठमाण्डौं, २ कात्तिक– चन्द्रागिरी नगरपालिका ११ विष्णुदेवी हाउजिङस्थित सुष्मिता कोल्डस्टोरमा तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोल्ड स्टोर संचालक स्याङ्जा विरुवा गाउँपालिका ६ घरभई काठमाण्डौंमा कोल्डस्टोर संचालन गर्दै आएकी ४२ वर्षीया आरती...

क्रोनिक खानेपानी आयोजना बनाइने

बागलुङ/खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले लामो समय नबनेका क्रोनिक योजना पहिलो चरणमा सम्पन्न गर्ने लक्ष राखेको छ । डिभिजनले कार्ययोजना बनाएर ती योजनाको अध्ययन समेत थालेको इन्जिनियर बिक्रम शाहले बताए । बिशेषगरी निर्माणाधिन, सानो...

कोजाग्रत पूर्णिमा आज, दशैंलाई विदा गरिदै

पोखरा – आज कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । आज दशैंको टीका र जमरा लगाउने अन्तिम दिन हो । आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने...

आज देशभर वर्षाको सम्भावना

पोखरा – मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडी र मध्य भारतमारहेका न्यूनचापीय प्रणाली क्रमशः उत्तरतिर सर्दा त्यसको प्रभाव नेपालमा पनि परेको छ। यसमा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावसमेत परेको छ। यसैकारण मुलुकका विभिन्न भागमा...

यस्तो छ एमालेको संशोधित विधान (पूर्णपाठसहित)

काठमाडौं – नेकपा एमालेले नयाँ विधान टुंगो लगाएको छ । असोज १५-१७ मा गोदावरीमा सम्पन्न पहिलो विधान महाधिवेशनबाट पारित भएको मस्यौदालाई अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु...

असोज मसान्तमा लक्ष्यभन्दा बढिलाई कोरोना खोप

काठमाडौं – सरकारले असोज मसान्तसम्म लक्ष्यभन्दा बढि जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई यो खोप लगाउने लक्ष्य राखेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या...

नवलपुर बस दुर्घटनाः ४२ घाईते, १६ जनालाई भरतपुर रिफर

नवलपुर – नवलपुरमा वस दुर्घटना हुँदा वसमा सवार ४२ जना घाईते भएका छन् । घाईतेमध्ये १६ जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ भने मध्यविन्दु जिल्ला अस्पतालमा २१ जना उपचाररत छन् । ५...

१० वर्ष भूमिगत भएकी दिलकुमारी च्याउ खेतीमा रमाउदै

रुपन्देही – रोल्पाको साविक उवा गाविस (हालको थवाङ) मा जन्मिएकी दिलकुमारी रोका मगर माओवादी सशस्त्र युद्धका क्रममा झण्डै १० वर्ष भूमिगत भइन् । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी पनि सार्वजनिक भइन्, तर कामविहीन पनि...

आज देशभर वर्षाको सम्भावना‚ उच्च पहाडी र हिमाली भेगमा हिमपातको हुने

काठमाडौं / मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर वर्षाको सम्भावना रहेको छ । भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले...

-->