पोखरा/ फेवातालमा २० वर्षदेखि डुङ्गा चलाउँदै आएकी तारा विकलाई दशैं अघिदेखि नै भ्याइ–नभ्याइ छ । पोखरा घुम्न आएका नेपालीलाई डुङ्गा चढाएर बाराही मन्दिर लैजान होस् या ताल घुमाउँदा नै किन नहोस् ! दिन बितेको...
जेसीज सप्ताह कात्तिक ६ बाट
बागलुङ/ स्वास्थ्य र पर्यावरण जोगाउने सन्देश प्रवाह गर्न बागलुङमा साइकल यात्रा गरिने भएको छ । बागलुङ बजार र आसपासका क्षेत्रमा साइकल यात्रा गरेर कार्वन उत्सर्जन कम गर्ने सन्देश प्रवाह गर्न थालिएको हो । बागलुङ...
नवलपुरको बिनयी खोलमा २ जनाको शव भेटियो
नवलपुर, ४ कार्तिक– नवलपरासी पूर्व बिनयी खोलामा २ जनाको शव फेला परेको छ । २ मध्ये एक शवको पहिचान भएको छ भने अर्को शवको शनाखत हुन सकेको छैन् ।
बिनयी त्रिबेणी गाउँपालिका ५ कुसुन्डेस्थित उक्त...
बाग्लुङमा भरुवा बन्दुक बरामद
बाग्लुङ ४ कार्तिक– बाग्लुङको बडिगाड गाउँपालिका ५ कुलिङ सामुदायिक वनमा एकनाले भरुवा बन्दुक बरामद गरिएको छ ।
बडिगाड ५ कुलिङ सामुदायिक बनमा लुकाइ राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो । ग्वालिचौर प्रहरी चौकीबाट खटिएको प्रहरीको...
बाढि पहिरोका कारण मृत्यु हुनेको संख्या १०१ पुग्यो
काठमाण्डौं, ४ कार्तिक–वेमौसमी वर्षाको कारण आएको बाढि पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या १ सय १ पुगेको छ ।
असोज ३१ गतेदेखि परेको पानीले विभिन्न स्थानमा बाढि पहिरो गएको थियो । लगातार पानी परेको कारण...
मेयर जिसीको स्वास्थ्यलाभको कामना
पोखरा/ पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको स्वास्थ्य अवस्था बारे नेकपा एमालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले जानकारी लिएका छन् ।
नेकपा एमाले कास्कीले बुधबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सहभागी हुन...
अनुसन्धान अधिकृतको जागिर लगाइदिने बहानामा ठगी
काठमाण्डौं, ३ कार्तिक– काठमाण्डौंमा राष्ट्रिय अनुसन्धान आयोगका अनुसन्धान अधिकृतको जागिर लगाउने बाहानामा ठगि गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
झापा सुरुङ्गा कनकाई ३ घर भई काठमाण्डौं ७ चावहिल बस्ने निलम भट्टराईले तनहुँ शुक्लागण्डकी ३ की...
लाइफ टाइम एचिभमेन्ट अवार्ड कोइरालालाई
पोखरामा हुने ‘नेशनल गण्डकी म्युजिक अवार्ड–२०७८’ को तयारी पुरा भएको छ । पुष्पाञ्जली स्टुडियो प्रा.लि.को आयोजनामा हुने कार्यक्रममा ३१ विधामा अवार्ड वितरण गरिनेछ ।
जसको लागि उत्कृष्ट ५ मनोनयन यस अघि नै सार्वजनिक गरिएको थियो...
पोखरामा नाटक निर्देशन कार्यशाला हुँदै
पोखरा /पोखरामा नाटक निर्देशन कार्यशाला हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने कार्यशालामा प्रदेशका ११ जिल्लाबाट २५ जनाको सहभागिता रहने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।
कार्तिक ५ गते शुक्रबारबाट...
असुरक्षित वैदशिक यात्रा: धेरै मृत्यु हृदयाघातले
काठमाडौं – सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारीको पक्षमा वर्षौंदेखि आवाज उठ्दै आए पनि व्यवहारमा त्यसो हुन नसकेको पाइएको छ। वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने पक्षमा तीव्र छलफल र बहस हुँदै गर्दा पछिल्लो १३ वर्षमा साढे...