बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

गाउँ गाउँमा प्रविधिको विस्तार गर्दै वालिङ

स्याङ्जा/ स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले गाउँ गाउँमा प्रविधिको विस्तारलाई जोड दिएको छ । स्मार्ट सिटी निर्माणका लागि नगरले तयार पारेको १०६ वटा सूचकमध्ये ‘कनेक्टिभिटी’ एउटा सूचक रहेकाले सोही अन्तर्गत नागरिकहरुमाझ...

राष्ट्रपतिबाट दसैँले उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास

काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति...

जिल्ला आएका शिक्षा मन्त्री पौडेललाई हिस्टुनले वुझायो ध्यानाकर्षण पत्र

बागलुङ – दसैंको सन्दर्भ पारेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल यतिवेला गृह जिल्लामा छन् । जिल्ला आएका शिक्षामन्त्री पौडेलसामु विभिन्न संघसंस्था र समितिले भेटेर बधाई दिनुका साथै आफ्ना माग पनि राख्ने गरेका...

दसैंमा पनि काम गर्दै तनहुँ जलविद्युत आयोजनाका कर्मचारी

तनहुँ – तनहुँ जलविद्युत आयोजनाको काम दशैंको समयमा धमाधम भईरहेको छ । सुरुङ निर्माण र प्रशारण लाईनको काममा कामदार तथा कर्मचारीहरु खटिरहेको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज २ अन्तर्गत चिनियाँ सिनो हाईड्रो कम्पनीले गरेको...

काठमाडौं छोडेर गाउँमै कुखुरा पालन र केरा खेती

म्याग्दी – धेरै मानिसहरुको रहर काठमाण्डौंमा घर बनाउने,त्यही बस्ने र रमाउने हुन्छ । यही रहर पूरा गर्नका लागि कैयौं व्यक्तिहरु विदेश जान्छन् । गाउँको जाय जेथा बेचेरै भए पनि दुई तीन आनाको टुक्रे जग्गा...

नेपाललाई ऐतिहासिक सफलता, पहिलोपटक फाइनलमा

पोखरा – नेपालले पहिलो पटक साफ च्याम्पियनसीप-२०२१ को फाइनल खेल खेल्ने भएको छ। माल्दिभ्समा जारी खेल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा बङ्ग्लादेशसँग बराबरी खेलेपछि नेपालले फाइनल खेलमा आफ्नो स्थान सुरक्षित बनाएको हो। राउण्ड रोबिन लिगअन्तर्गतको...

श्रममन्त्री श्रेष्ठको आश्वासनः ‘मनकामनाको गुरुयोजनाका लागि सहयोग गर्छु’

गोरखा – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले मनकामना मन्दिरको गुरुयोजना कार्यान्वयनका लागि सरकारले सहयोग गर्ने बताएका छन् । बडादसैँको आठौं दिन बुधवार मनकामना मन्दिरको दर्शन गर्न गोरखा आएका मन्त्री श्रेष्ठले मनकामना क्षेत्र...

आज महाअष्टमी पर्व : तीन देवीको पूजाआजा गरी मनाइँदै

काठमाडौं /आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादशैंका रूपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई...

आरएसकपको उपाधी बुद्धचोक र ब्लु डेविललाई

पोखरा, २६ असोज, आरएस विच फुटबल क्लबको आयोजनामा भएको प्रथप आरएस कप फुटबलको उपाधी बुद्धचोक एसोसिएसन र ब्लु डेविल गैह्रापाटनले जितेको छ । पोखरा २५ हेम्जा स्थित आरएस विच फुटबल मैदानमा भएको प्रथम आरएस ५...

विन्धवासिनीमा फुलपाती भित्र्याइयो

नेपाली हिन्दु धर्मावलम्वीहरुको महान पर्व शुभ दशैँको आज विन्धवासिनीमा विधिवत् फुलपाती भित्र्याइएको छ । नेपाली सेना भगवती दल गणका गणपति सेनानी दिवाकर कार्की, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, शसस्त्र प्रहरीबलका...

-->