बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

हेम्जामा ५ ए साइड फुटबल प्रतियोगिता सुरु

आर एस विच फुटबल क्लब हेम्जाको आयोजनामा आर.एस. ५ ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । हेम्जामा रहेको अम्मट विच खेलमैदानमा भएको पहिलो खेलमा आयोजक पहेँलोले याम्दी फुटबल क्लबलाई ३–१ गोल अन्तरले हरायो...

दशैंलाई कोशेली भाँगो र डल्ले खुसार्नी

बागलुङ/ रोजगारिका लागि आएका दोलखाका कवी न्यौपाने दशैं मान्न यो बर्ष काठमाण्डौ जाँदैछन् । सिवाईसी बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले दशैं मान्न घर जानेबेला बाबुलाई सोधे, ‘कोशेली के ल्याउँ बुबा ।’...

नवरात्रिमा पूजिने देवीहरुको स्वरुप

पोखरा/ १. प्रतिपदा अर्थात् घटस्थापनाको दिन शैलपुत्रीको आराधना गरिन्छ । हिमालयका पुत्री भएकीले यी भगवतीलाई शैलपुत्री भनिएको हो । साँढेमा बसेकी यी देवीको दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलको फूल हुन्छ । पूर्वजन्ममा यिनी...

विकास खै ? भ्युटावरमा !

‘मान्छेहरु दायाँबायाँ लाग्छन् भनेर एउटा पोइन्टबाट हेर्नलाई हामीले भ्यु पोइन्ट बनाएको हौं । त्यसले त पर्यटकीय प्रर्बद्धन हुन्छ, आर्थिक फाईदा हुन्छ । नबुझेका मान्छेहरुले टिकाटिप्पणी गर्छन् । अझ माथिल्लो ठाउँबाट हेर्न पाइन्छ भन्ने उद्देश्यले...

काभ्रेभीर : बेनी–जोमसोम सडकको लागि अभिशाप !

म्याग्दी /बहुचर्चित कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्डकोकाभ्रेभीर यस क्षेत्रका लागि अभिशाप बनेको छ ।साँघुरो सडकको माथि र तल दुबैतर्फ सामान्य पानी पर्दासमेत पहिरो जाने र हिलो भएर सवारी साधन चल्नै नसक्ने हुँदा हप्तैपिच्छे सो सडकखण्ड...

राष्ट्रिय ए डिभिजन फुटसल लिगको उपाधी क्यासललाई

पोखरा, २२ असोज– राष्ट्रिय ए डिभिजन फुटसल लिगको उपाधी स्पोट्र्स क्यासलले जितेको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा भएको फाइनल खेलमा काठमाण्डौँको शंखमुल फुटसललाई ४–२ गोल अन्तरले हराउँदै क्यासलले उपाधी घरमै राख्न सफल भएको...

बागलुङको माझी बस्ती : नमूना गाउँ, दैनिकी फेरिने आश

बागलुङ – कहिले कालिगण्डकी किनारमा माछाको खोजी त कहिले मजदूरीका लागि भौँतारिने गुमा माझीले आज आफ्नै आँगनमा बाख्राको पाठी प्राप्त गरिन् । माझी पोशाकमा सजिएकी उनीको पोशाक र अनुहारमा चमक थियो । गण्डकी प्रदेश पर्यटन,...

वारले गाउँगाउँमा कानूनी साक्षरता चलाउने

बागलुङ/उच्च अदालत बार एसोसिएसन, बागलुङले गाउँगाउँमा कानूनी साक्षरता अभियान संचालन गर्ने भएको छ । झण्डै तीन बर्षदेखि रोकिएको यो अभियान संचालन गरेर कानूनी बिषयमा प्रष्ट पार्ने र समस्या पर्दा कानूनी ज्ञानको अभावले समस्यामा नपर्ने वातावरण...

मुग्लिन–पोखरा ४ लेन सडक : पूर्वीखण्डमाकाम सुरु

तनहुँ/ गण्डकी प्रदेशको ‘लाइफलाइन’पृथ्वी राजमार्गको मुग्लिन पोखरा खण्ड ४ लेनको बन्दैछ । २०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक ४ लेनको बन्न लागेको हो । ८०...

शंखमुल फाइनलमा प्रवेश भोलि घरेलु टोली क्यासल संग भिड्दै

काठमाण्डौँको शंखमुल फुटसल पोखरामा जारी राष्ट्रिय फुटसल लिगको फाइनलमा प्रवेश गरको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा बिहिबार भएको निकै प्रतिस्पर्धात्मक क्वालिफाइ खेलमा शंखमुलले द राइजिङ क्लब धरानलाई ४–३ गोल अन्तरले हराउँदै फाइनमा स्पोट्र्स...

-->