बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

महानगरमा बत्ती झलल, ढल सलल

पोखरा/ पोखरा महागनरको ८० किलोमिटर क्षेत्रभित्र स्मार्ट बत्ती जडान तथा ३० वटा चोकमा हाइमास्ट लाइट जडान हुने भएको छ । महानगर र नेपाल विद्युत प्राधिकरणबीच २०७७ सालमा भएको भएको सहमति कार्यान्वयन सुरु भएको महानगरका प्रवक्ता...

एयरपोर्टमा प्रधानमन्त्री देउवा, झरे र भने : काम नरोक्नू

पोखरा/प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएको समस्या सल्ट्याउने आश्वासन दिएका छन् ।सोमबार हेलिकोप्टरबाटै विमानस्थलको भौतिक निर्माण हेरेर जमिनमा झरेका उनले सबैको कुरा सुनेपछि समस्या समाधान गर्ने प्रतिद्धता जनाएका हुन् । ‘काम नरोक्नू,...

८ को मृत्यु १ सकुशल सबैको सनाखत

कस्कीको घान्दु्रकमा भएको जिप दुर्घटनामा चालक सहित ८ जनाको मृत्यु भएको छ । सबै स्वास्थ्य क्षेत्रका विद्यार्थी समेत रहेका सबै युवाहरु हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनुसार करिब साढे १ बजेको...

कास्कीको घान्द्रुकमा जीप दुर्घटना : ८ जनाको अवस्था गम्भिर, थप विवरण आउन बाँकी

पोखरा – कास्कीको घान्द्रुकमा केहीबेर अघि जीप दुर्घटना हुँदा ठुलो मानविय क्षति भएको आशंका गरिएको छ । दुर्घटनामा परि केहिको मृत्यु भएको अनुमान गरिएपनि आधिकारीक जानकारी भने आएको छैन् । दुर्घटनामा परेका करिब ७–८ जनाको...

पोखराका मेयर जिसीको शुभकामना : उपमेयर गुरुङलाई कार्यवाहकको जिम्मेवारी

पोखरा/ पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी केही तंग्रिएका छन् । गएको साउन १ गते एक्कासी मस्तिष्कघात भएपछि उनी लामो समयसम्म उपचाररत रहेका थिए । उनी शनिबारमात्रै पोखरा आएका हुन् । मेयर जिसी अवस्थ हुँदा महानगरको...

पोखरामा दुई रुपैयाँमा चिया

पोखरा । चियाको मुल्य कति ? १५, २० अथवा २५ । तर, पोखरामा दुई रुपैयाँमा नै चिया पिउन पाइने भएको छ । विगत दुई वर्षदेखि बगरमा संचालन भइरहेको चियादानीले दशैंको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गर्दै...

बुटवलमा प्रहरीको गोली लागेर ३ जनाको मृत्‍यु

काठमाडौं – रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको छ । सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको हो । गोली लागेर घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको...

बेनीका प्रमुख प्रशासकीय अधिकृत सुवेदीमाथि दुव्र्यवहार, मोबिल फ्याँक्ने पक्राउ

म्याग्दी – बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीमाथी एक समुहले दुरव्यवहार गरेको छ । सुवेदीलाई आईतबार पाँच जनाको समुहले कार्यकक्षमा प्रवेश गरी कालो पदार्थ प्रहार गरेको हो । दुर्व्यवहारमा संलग्नमध्येका एकजना मुगुका १८ वर्षीय...

आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले दिए राजिनामा

काठमाडौं – विवादमा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन् । उनले आफूमाथि लागेको आरोपका कारण बदनाम...

बागलुङ बजारमा खुल्यो कृषि हाट बजार

बागलुङ – बागलुङ बजारमा कोरोना महामारीका कारण एक सातामात्रै चलेर बन्द भएको हाटबजार पुनः सञ्चालनमा आएको छ । किसान, व्यवसायी र सरोकारवाला संस्थाहरुको आग्रहपछि थोक बजारसमेत सञ्चालन हुनेगरी हाट बजार सञ्चालनमा ल्याइएको हो । बागलुङ...

-->