बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

सहारा युकेका महासचिव थकालीको निधन

सहारा क्लब युकेका महासचिव धनुपुरन थकालीको असामयिक निधन भएको छ । केहि समय देखि अस्वस्थ थकालीको बेलायत स्थित आफ्नै निवासमा निधन भएको हो । उनको ५१ वर्षको उमेरमा निधन भएको हो । सामाजिक व्यक्तित्व समेत...

दशैंमा पनि घरजाने चिन्ता

बागलुङ/बागलुङ नगरपालिका १३को बाँस्बोटका नारायण रिजाललाई दशैमा घर जाने चिन्ताले सताउन थालेको छ । आफ्नै साधन छ, तर ७ किमीमा पुगिने गाउँकालागि वडा नंं १४ को कैया पुल तरेर घुम्दै आउँदा ३० किमी फन्को...

बडादशैं शुरु, आज जमरा राख्ने दिन

काठमाडौं -नेपालीको महान चाड बडादशैं आजबाट शुरु भएको छ । दशैंको पहिलो दिन आज घर(घरमा घटस्थापना गरिंदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा रहेको जनाएको छ । घटस्थापना गर्दा...

निजी क्षेत्र जुर्मुराएमात्रै आर्थिक वृद्धि : मुख्यमन्त्री नेपाली

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निजी क्षेत्र नजुर्मुराउँदासम्म आर्थिक वृद्धि सम्भव नभएको बताएका छन् । उनले निजी क्षेत्र मैत्री वातावरण निर्माण प्रदेश सरकारको प्राथमिकता भएको पनि बताए । पोखरा उद्योग वाणिज्य संघको...

हेम्जामा हुने ५ ए साइड फुटबलको मिति सारियो, २३ गतेदेखि हुने टिम दर्ता खुल्ला

पोखरा, २० असोज–पोखराको हेम्जामा हुने भनिएको ५ ए साइड फुटबल प्रतियोगिताको मिति सारिएको छ । बिहिबार देखि प्रतियोगिता सुरु हुने भनिएपनि विभिन्न कारणले प्रतियोगिताको मिति सारिएको आयोजकले जानकारी दिएका छन् । पोखरामा राष्ट्रिय फुटसल लिग,...

घरेलु टोली क्यासलले फाइनलमा सविन बाहिरियो

पोखरा, २० असोज–घरेलुटोली स्पोट्र्स क्यासलले राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनल प्रवेश गर्दा सविन मेमोरियल भने बाहिरीएको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा फाइनल प्रवेशका लागि भएको खेलमा क्यासलले द राइजिङ क्लब धरानलाई ८–६ को...

क्यान्सर पीडित विनितालाई १५ लाख बढीसहयोग

म्याग्दी/ आन्द्राको क्यान्सरबाट पीडित म्याग्दीकी विनिता शर्माको उपचारका लागि देश विदेशमा रहेका आफन्त र शुभेच्छुकहरुबाट १५ लाख रुपैयाँ बढी आर्थिक सहयोग जुटेको छ । गत जेठमा मुख्यआन्द्रोमा क्यान्सर देखिएपछि हाल विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल...

शंखमुललाई हराउँदै अर्को घरेलुटोली सविन प्लेअफमा

पोखरा, १९ असोज–घरेलुटोली सविन मेमोरियल राष्ट्रिय ए डिभिजन लिगको प्ले अफमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा सविनले शंखमुललाई ३–१ गोल अन्तरले हराउँदै प्ले अफमा प्रवेश गरेको हो । पोखरा रंगशाला...

गोरेसहित ८ जनालाई जन्मकैद, ४८ जनालाई सफाई

काठमाण्डौ – साढे ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न ८ जना दोषी ठहर भएका छन्भने ४८ जनाले सफाइ पाएका छन् । जिल्ला अदालत, मोरङका न्यायाधीश भरत लम्सालको इजलासले गोरेसहित हत्याका ६...

मनोमानी रोक्न अस्थायी भाडादर कायम गरिने

बागलुङ/ सार्वजनिक यातायात र ट्याक्सीले मनोमानी भाडा लिएको गुनासो आएपछि जिल्ला प्रशासनले भाडादर काम गरेर लागू गर्ने निर्णय गरेको छ । सोमबार प्रशासनमा यातायात व्यवस्था कार्यालय, उपभोक्ता मञ्च, प्रहरी, ट्राफिक र व्यवसायीको बैठकले न्यूनतम भाडादर...

-->