बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

शिवशिखर सहकारीले बागलुङमा सुरु गर्यो गार्डेन मार्ट

बागलुङ – बागलुङमा स्थानीय उत्पादनको स्तरीकरण र बजारीकरण सहयोग गर्ने उद्देश्यले गार्डेन मार्ट सञ्चालनमा आएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारीले बागलुङ शाखाले मार्ट सञ्चालनमा ल्याएको हो । मार्टको शनिबार गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा...

‘व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्छ’

काठमाडौं – नेतृत्वले विधान महाधिवेशनलाई केपी शर्मा ओलीमय बनाउने प्रयास गरिरहेका बेला नेकपा एमालेका प्रतिनिधिहरुले भने व्यक्ति नभई पार्टी र पार्टीको नीतिलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । ललितपुरको गोदाबरीमा जारी विधान महाधिवेशनमा भएको समूहगत...

बजार आयो मुस्ताङी स्याउ

बागलुङ/चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दी लगायतका साविकको धौलागिरी र आसपासका जिल्लामा एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दशैंका बेला त अझै बढी मुस्ताङी स्याउको कोशेली चल्छ । चाहे मुस्ताङ बसेर गाउँ फर्किनेहरु हुन्...

करेसामा सूर्यका उज्याला !

बागलुङ/ खोलाको छेउमा ठूलो प्लास्टिक घर । आसपासमा रहेका ससाना टहरा, त्यहाँभन्दा तलका ससाना प्लास्टिक घर र पानीका पोखरी । त्यहीं हुर्किरहेका छन् – सूर्यका सपनाहरु । प्लास्टिक घरमा हुर्किरहेका गोलभेंडालगायत तरकारीका बिरुवा, खोरमा विभिन्न...

कास्कीमा अब ट्रायल कटाउने, लाइसेन्स लिने !

पोखरा/ बर्दियाबाट मजदुरी गर्न पोखरा आएका दर्पण थारुको आफ्नै मोटरसाइकल छ । कामका सिलसिलामा पोखराका विभिन्न ठाउँमा पुगिरहनुपर्छ । तर, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नहुँदा समस्या थियो । गतवर्ष लाइसेन्सका लागि आवेदन दिएका थारु लिखित...

एमालेमा अराजकता र गुटबन्दी छ: महासचिव पोखरेल

काठमाडौं – नेकपा एमालेको जारी विधान महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले ५२ पृष्ठको संगठनात्मक प्रस्ताव पेस गरेका छन् । ललितपुरको गोदावरीमा सुरु भएको महाधिवेशनमा महासचिव पोखरेलले छलफलका लागि पेस गरेको प्रस्तावमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र...

पोखरा डर्विमा क्यासल विजयी

पोखरा, १४ असोज–राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगिता अन्तरगत घरेलु टोली डर्विमा स्पोट्र्स क्यासल विजयी भएको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा शुक्रबार भएको डर्विखेलमा स्पोट्र्स क्यासलले सविन मेमोरियललाई २–० ले हराउँदै अपराजित यात्रा कायमै...

यस्तो छ केपी ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संगठनात्मक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्ने आव्हानसहितको राजनीतिक प्रतिवेदन तयार पारेका छन् । ४४ पृष्ठमा समेटिएको ओलीको प्रतिवेदन शुक्रबार सुरु भएको विधान...

लोकतान्त्रिक खेलकुद संघले खेलाडी तथा पदाधिकारीलाई लगायो भेरोसेल

पोखरा, १५ असोज–लोकतान्त्रिक खेलकुद संघ कास्कीको आयोजनामा पोखरामा खेलाडी तथा पदाधिकारीलाई भेरोसेल लगाइएको छ । शुक्रबार पोखरा रंगशालामा कोरोना भाइरस विरुद्धको खोप लगाइएको हो । संघको आयोजनामा गरिएको खोप कार्यक्रममा ३३० जनाले भेरोसेलको पहिलो डोज लगाएका...

उपमहासचिव र पोलिटब्युरो खारेज गर्ने एमाले प्रस्ताव (विधान संशोधनको पूर्णपाठ)

काठमाडौं – नेकपा एमालेमा प्रस्तावित विधान जस्ताको तस्तै पारित भए अबदेखि पोलिटब्युरो कमिटी र उपमहासचिव पद नरहने भएको छ । शुक्रबारबाट सुरु भएको एमालेको विधान महाधिवेशनमा नेता विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा...

-->