बागलुङ/ बागलुङ नगरपालिका ४, कुँडुलेका ८९ वर्षीय बालाकृष्ण सापकोटाले पहिलो पटक योगको अभ्यास गरे । बुढ्यौली छिपिँदै जाँदा उनलाई लागेको थियो, ‘घरमै बसेर शरीर चलाउने कुनै उपाय भए सिक्नु हुन्थ्यो ।’
३१ औं अन्तराष्ट्रिय जेष्ठ...
म्याद सकिए, काम अधुरै !
पोखरा/ कास्कीको मादी गाउँपालिका र लमजुङको मध्यनेपाल जोड्ने ‘हंसपुर–टिमुरे’ पुल निर्धारित समयमै धमाधम बनेको भए यतिबेला २ जिल्लाका बासिन्दालाई आउजाउ गर्न सजिलो हुने थियो । तर, समयमै पुल नबन्दा दुवै जिल्लाका स्थानीयलाई बर्खामा मर्का...
कतै जग्गा छैन, कतै खाल्डोमा घाँस !
तनहुँ/ त वर्ष १५ मंसिरको दिन, शुक्लागण्डकी नगरपालिका११, राईपुर बिसौनामा बाजागाजासहित हर्ष बढ्याइँ थियो । गाउँमा १५ शैड्ढयाको नगरस्तरीय अस्पताल शिलान्यास हुने भएकाले खुशीको माहोल थियो, त्यो ।
गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले तामझामका बीच...
घरेलु टोली क्यासलको पहिलो हार
राष्ट्रिय ए डिभिजन फुटसल लिगमा घरेलु टोली क्यासलले पहिलो हार व्यहोरेको छ । लिग अन्तरगतको आफ्नो अन्तिम खेलमा क्यासल द राइजिङ क्लब धरानसंग ६–४ गोल अन्तरले हारेको हो ।
हार व्यहोरेपनि क्यासल लिग तालिकाको शिर्षस्थानमा...
सुरु होला त रोकिएको अध्ययनको काम ?
बागलुङ/ दुई वर्षअघि बागलुङ नगरपालिका–९ तित्याङमा सुरु भएको तामाखानीको अध्ययनको काम रोकिएको छ । कोरोना महामारीका कारण खानी अध्ययनका लागि बनाईएको सुरुङमा काम गरिरहेका चिनियाँ र नेपाली प्राविधिक तथा मजदुरहरु घर हिँडेपछि खानी अध्ययनको...
बनाऊ पनि भन्ने, अवरोध पनि गर्ने !
पोखरा/ पोखरा ४ का गणेश विक सिद्धार्थचोकमा सुनचाँदी व्यवसाय गर्दै आएको १० वर्ष भयो । ३ वर्षअघिसम्म व्यवसायबाट राम्रै आम्दानी गरिरहेका उनको व्यवसाय ठप्पै छ । दिनभरि पसल आएर ‘ब्याजको चिन्ता’ लिएर बस्नुको अर्को...
अभिनाषको दोहोरो ह्याट्रिकमा सविनको जित
पोखरा, १६ असोज– अभिनाष तामाङको दोहोरो ह्याट्रिसंगै घरेलुटोली सविन मेमोरियलले जित हात पारेको छ ।
राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगितामा अन्तर्गत पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा आइतबार भएको खेलमा सविनले प्रभातफेरी युथ क्लबलाई ८–४ ले...
सीपबेगर परदेश : जाँदा पनि रित्तै, फर्किँदा पनि रित्तै !
पोखरा/ गण्डकी प्रदेशका वैदेशिक रोजगारमा जानेमध्ये सबैभन्दा बढी खाडीमुलुक पुग्ने गरेको पाइएको छ । दोस्रोमा भारत र त्यसपछिमात्रै अन्य देश पुग्ने गरेको एक तथ्यांकले देखाएको छ । जसमध्ये अधिकांश नवलपुर, तनहुँ र स्याङ्जाका छन्...
अनुसाशनबाट बाहिर जादैँ फुटसल क्लब
पोखरामा जारी राष्ट्रिय ए डिभिजन लिग फुटसलमा बारम्बार रेफ्री माथि औला उठाउने क्लबले समेत अनुसासनबाट बाहिर गएका छन् ।
खेलमा हार्नेटिमले पटक पटक रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाइराख्दा टिमले देखाएको व्यवहारले भने रेफ्रीको मात्र दोष नभई...
समन्वय समिति बनाउन प्रस्ताव
पोखरा/ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनको लागि समन्वय समिति गठन गर्न पोखराका व्यवसायीले प्रस्ताव गरेका छन् । विमानस्थलमा अहिले देखिएका समस्या समाधान गर्न र संचालनका आवश्यक तयारी गर्न यस्तो प्रस्ताव गरेको पश्चिमाञ्चल होटल संघ...