काठमाडौं, १४ जेठ – प्रतिनिधिसभा विघटनका मुद्दामा सुनुवाइ गर्नका लागि गठित संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठलाई राखिएको विषयमा प्रतिनिधिसभाका सदस्यहरूको तर्फबाट दायर गरिएका रिट निवेदकका कानुन व्यवसायीले प्रश्न उठाएका छन् । शेरबहादुर देउवासहित १ सय...