बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

गण्डकी प्रदेशसभामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

पोखरा, १७ जेठ – गण्डकी प्रदेश सभाको आठौं अधिवेशनको दोस्रो बैठक आर्थिक वर्ष २०७८/०७९ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेर स्थगित भएको छ। सोमबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश...

गण्डकी प्रदेश सभामा बजेटका सिद्धान्त र प्राथमिकता आज

पोखरा, १७ जेठ – गण्डकी प्रदेश सभामा आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत हुँदैछ । प्रदेश सभाको आजको बैठकमा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्ने कार्यसूची छ । एमाले संसदीय दलका प्रमुख सचेतक...

लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचनमा मुख्यमन्त्रीले गरे पहिलो मतदान

दाङ, १७ जेठ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मतदान गरेर राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचनको मतदान शुरु भएको छ । विहान ९ बजेदेखि मतदान शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने छ । घोराहीस्थित कर्मचारी...

गण्डकीलाई संघीय सरकारको १३ अर्ब अनुदान

पोखरा, १७ जेठ– कास्कीमा ४ अर्ब ५ करोड ३१ लाख अनुदान आएकोमा पोखरा महानगरपालिकाले २ अर्ब ५६ करोड १६ लाख प्राप्त गरेको छ । गाउँपालिकाको भागमा परेको १ अर्ब ४९ करोडमध्ये अन्नपूर्णले ४२ करोड...

पत्रकारले सोधे चुनावका लागि खै वजेट ? अर्थमन्त्री भने, ‘आवश्यक बजेट छुट्याएका छौं ।’

काठमाडौं, १७ जेठ – प्रतिनिधिसभा भङ्ग गरेर घोषणा गरिएको मध्यावधि निर्वाचन हुनेमा विपक्षी दलहरु शंका गर्छन् । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाटै ‘चुनाव हुँदैन र गराइँदैन’ भन्ने भ्रममा नपर्न आग्रह गरे । तर,...

गण्डकी प्रदेश सभा सुरु: सत्तारुढ रक्षात्मक, विपक्षी आक्रोशित

पोखरा, १७ जेठ – गण्डकी प्रदेश सभाको बर्खे अधिवेशनको पहिलो दिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सदनमा उपस्थित भएनन् । दलका मुख्य नेताले बोल्ने कार्यसूची रहेको बैठकमा मुख्यमन्त्रीको ‘वारिस’ बनेका सरकारका प्रवक्ता रामशरण बस्नेत नरम देखिए...

बागलुङका पालिकालाई ३ अर्ब ८७ करोड अनुदान

बागलुङ, १६ जेठ– अर्थमन्त्रालयले बागलुङका विभिन्न पालिकाका लागि आगामी आर्थिक वर्षको बजेटमा ३ अर्ब ८७ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ । यो बजेट गत वर्षको भन्दा ३० करोड बढी हो । मन्त्रालयले दिएको...

संघबाट प्रदेश र स्थानीय तहले कति पाए अनुदान ? (सूचीसहित)

पोखरा, १६ जेठ – सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४ खर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको छ । सरकारले सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र...

हेलिकोप्टरमा जानेभन्दा आत्मविश्वासले निको हुने धेरै

बागलुङ, १६ जेठ– एकसातादेखि बागलुङमा हेलिकोप्टर आएको छैन । वैशाख अन्तिम साता र जेठ पहिलो साता भने दैनिक जसो हेलिकोप्टर आएर कोरोना र अन्य संकास्पद बिरामी पोखरा र काठमाण्डौ लैजाने गरेको थियो । हेलिकोप्टरका लागि...

गण्डकीको बजेट अधिवेशन आजदेखि

पोखरा, १६ जेठ– गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आइतबार १ वजेदेखि सुरु हुँदैछ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आइतबारदेखि सदन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । बैठकको पहिलो दिन दलका नेताहरुले आफ्नो भनाइ राख्नेछन्...

-->