बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

होम आइसोलेसनमा चिकित्सक

बागलुङ, ११ जेठ– बागलुङ नगरपालिका वडा नंं १२ का एकै घरमा चार जना कोरोनाका संक्रमित छन् । संक्रमितमध्ये एकजना सुत्केरी छिन् । संक्रमणका कारण केही अनिष्ठ होलाकी भनेर उनीहरुको घर परिवारमा डरत्रास थियो । संक्रमणका...

सुजलले दिएन दूधको भुक्तानी, दूधसँग नौनी साट्छन् किसान

तनहुँ, ११ जेठ– पृथ्वीराजमार्ग छेउमा रहेको दूध संकलन केन्द्रमा एक जना महिलाले आफूले उत्पादन गरेको दूध ल्याएर खन्याइन् । संकलन केन्द्रका कर्मचारीले भित्रबाट ३ वटा नौनीको पोका ल्याएर उनको हातमा थमाए । बाहिरपट्टि दूध खन्याउँदै...

खनाल र नेपालसहित ११ नेतालाई पार्टी सदस्यबाटै निष्काशन, थप १२ नेतालाई स्पष्टीकरण

काठमाडौं, १० जेठ – नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी कमिटीको सोमबार बसेको बैठकले खनाल र नेपाल सहित विघटित...

अब देशभरका ७६ अस्पतालबाट कोभिड संक्रमितको निशुल्क उपचार (सूचीसहित)

काठमाडौं, १० जेठ – देशभरका ७६ वटा अस्पतालबाट अब कोभिड संक्रमितको निशुल्क उपचार हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अध्यावधिक गरेको विवरण अनुसार कोभिड केयर युनिट सञ्चालनका लागि ७६ वटा अस्पतालसँग...

संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री माग्दै १४६ सांसदको सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं, १० जेठ – प्रतिनिधिसभा पुन:स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले रिट पेस गरेको छ । सर्वोच्च अदालतका संचार विज्ञ किशोर पौडेलले रीट दर्ता भएको बताए । विघटित प्रतिनिधिसभाका...

विपक्षी गठबन्धनको रिटमा १४६ सांसदको हस्ताक्षर, एमालेका विष्ट, पहाडी र खरेलले गरेनन्

काठमाडौं, १० जेठ – संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न नेकपा एमाले माधवकुमार नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् । रिटमा विघटित प्रतिनिधिसभाका १४६ जना सांसदको हस्ताक्षर र सनाखत भएको छ ।...

१० दिनमा किन डिस्चार्ज ?

बागलुङ, १० जेठ– यतिबेला सरकारले मापदण्ड बनाएर कोरोना संक्रमण पुष्टी भएको १० दिन आइसोलेसन बसेपछि स्वतः डिस्चार्ज हुने व्यवस्था गरेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड बनेपछि नेपालले पनि यो अपनाएको हो । त्यो व्यवस्थाले...

संसदीय समितिको प्रतिवेदन र अध्यादेशमा के छ भिन्नता ?

काठमाडौं, १० जेठ – सरकारले नागरिकता ऐनलाई अध्यादेशमार्फत संशोधन गर्दा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन, २०७७ लाई उपेक्षा गरेको छ । नागरिकता ऐन संशोधन सम्बन्धमा समितिले तयार पारेको प्रतिवेदनले सुझाएका विषयलाई थाँती राखेर...

जेठ १२ गते चन्द्रग्रहण, नेपालबाट नदेखिने

काठमाडौं, १० जेठ – जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएको छ। नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ (पृथ्वीको छायाँको कालो भाग) देख्न नसकिने समितिका...

चालु आर्थिक बर्षको १० महिनामा १ खर्बभन्दा बढीको निर्यात

काठमाडौं, ९ जेठ – नेपालको निर्यात व्यापारले १ खर्बको आंकडा पार गरेको छ । नेपालले एक दशक अगाडि नै निर्यात  एक खर्बको आंकडाभन्दा माथि लैजाने लक्ष्य राखेको थियो । यो लक्ष्य चालु आर्थिक वर्षको...

-->