बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

हाम्रो परिवर्तन नेपालद्धारा खाद्यन्न वितरण

पोखरा, ८ जेठ – हाम्रो परिवर्तन नेपालले कोरोना महामारीको कारण ठप्प भएको दैनिक जीवनीमा राहत प्रदान गर्ने अभियान चलाएको छ । लामो समय देखि लकडाउ भएको कारण संस्थाले पोखराका ४५ घरपरिवारलाई खाद्यन्न सहयोग गरेको...

तानाशाही बुट बजार्दै ओलीले संविधानलाई धुजाधुजा पारे: नेपाल

पोखरा, ८ जेठ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले ठूलो मूल्य चुकाएर जारी भएको संविधानमाथि प्रधानमन्त्री केपी ओलीले तानाशाही बुट बजार्दै त्यसलाई धुजाधुजा पारेको आरोप लगाएका छन् । नेपालले शनिबार विज्ञप्ति जारी...

बानेश्वरमा विपक्षी पाँच दलको बैठक, १४९ जनाकै तर्फबाट रिट हाल्नेबारे छलफल !

काठमाडौं, ८ जेठ – पछिल्ला राजनैतिक घटनाक्रमको वारेमा छलफल गर्ने विपक्षी पाँच दलको बेठक बानेश्वरमा वस्न लागेको छ । प्रमुख विपक्षी नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चाको बैठक बस्न...

सरोकारवालाको एकै स्वर : ‘संस्थागत आइसोलेसन नै प्रभावकारी’

बागलुङ, ८ जेठ– बागलुङका जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रमुखले होम आइसोलेसनभन्दा संस्थागत आइसोलेसन व्यवहारिक भएको भन्दै संस्थागत आइसोलेसन निर्माण र बिरामीको व्यवस्थापनलाई दिएका छन् । शुक्रबार जिल्ला समन्वय समितिको समन्वयमा भर्चुअल माध्यामबाट बसेको बैठकमा...

मध्यरातपछि जननिर्वाचित प्रतिनिधिसभा फेरि विघटन, दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा

काठमाडौं, ८ जेठ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेकी छन् । मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले सिफारिसलगत्तै राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी...

मोरङमा ३ हुण्डी कारोबारी नगद सहित पक्राउ

पोखरा,७ जेठ – मोरङमा हुण्डकीको कारोबारी गर्दै आएका ३ जनालाई प्रहरीले नगद सहित पक्राउ गरेको छ । विगत एक वर्ष देखि हुण्डी कारोवार गर्दै ह्वाट्स एप मार्फत विभिन्न बैंक खाता नम्बरमा रकम जम्मा गर्ने...

राष्ट्रपतिले दुवैले प्रस्तुत गरेको आधार अध्ययन गर्ने

काठमाडौं, ७ जेठ – राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समयसीमा सकिएको छ । उनले दिएको समयसीमाभित्र केपी शर्मा ओलीले १५३ जना सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी गरेका छन् भने विपक्षी गठबन्धनका तर्फबाट...

स्याङ्जामा संक्रमितलाई आयुर्वेदीक औषधि

स्याङ्जा, ७ जेठ– स्याङ्जाका कोभिड १९ बाट संक्रमित बिरामीहरुलाई आयुर्वेदीक औषधि वितरण थालिएको छ । स्थानीय पालिकाको समन्वयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले संक्रमितहरुकालागि आयुर्वेदीक औष्धि वितरण गर्दै आएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाले जनाएको...

थापाथली प्रसूतिगृहमा ३५ संक्रमित महिलाले स्वस्थ बच्चा जन्माए

काठमाडौं, ७ जेठ – थापाथलीस्थित परोपकार प्रसूति गृहमा नयाँ भेरियन्टसहितको कोभिड-१९ सङ्क्रमित ३५ जना महिलाले स्वस्थ सन्तानलाई जन्म दिएका छन् । दोस्रो लहर शुरु भएसँगै वैशाखको तेस्रो साता यता १२ जना र जेठमा आठ जना...

७६(५) मा जानु अपरिहार्य भइसक्यो : प्रधानमन्त्री

पोखरा, ७ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु अपरिहार्य भएको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कदमको बचाउ गरे । जेठ...

-->