बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

राष्ट्रियसभा उपनिर्वाचन : स्थानीय तहमा देवकोटालाई अग्रता

पोखरा, ६ जेठ – वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणनामा डा. खिमलाल देवकोटाले अग्रता लिएका छन् । स्थानीय तहका २३३ मतदातामध्ये देवकोटाले १२८ र रामबहादुर थापा बादलले १०३ मत पाएका छन् । त्यस्तै नेपाल...

कपिलवस्तमा गोली प्रहार माओवादी नेता पाण्डे सहित २ घाइते, ७ पक्राउ

पोखरा,६ जेठ– कपिलवस्तु नगरपालिका ३ सडवा सडकमा गोली प्रहार हुदाँ २ जना घाइते भएका छन् । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । अपरिचित व्यक्तिले प्रहार गरेको गोलीबाट कपिलवस्तु १...

गैरसांसद ७ जना मन्त्रीलाई पदमुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं, ६ जेठ – सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा...

नवनियुक्त मन्त्री लम्सालद्धारा पदभार ग्रहण

पोखरा, ६ जेठ– गण्डकी प्रदेशका नवनियुक्त वन, वातावरण तथा भू–संरक्षण मन्त्री विकास लम्सालले आज पदभार ग्रहण गरेका छन् । मन्त्रालयमा आयोजित एक समारोहका बीच पदभार गरहरण गर्दै उनले जनताले अनुभूतिगर्ने किसिमको सेवा प्रवाह गर्नु...

ललितपुरमा अक्सिजन सिलिन्डर कालोबजारी गर्ने ३ पक्राउ

पोखरा,६ जेठ– ललितपुरमा अक्सिजन सिलिन्डरको कालोबजारी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएसंगै देशभर अक्सिजन अभाव भइरहेको छ । पछिल्लो समय कोरोनाबाट मृत्यु हुनेको तथ्याङ्क हेर्दा देशको...

मोनाले म्याग्दीमा अक्सिजन कन्सन्ट्रेटर पठाउने

बेनी, ६ जेठ – म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रियले श्वासप्रश्वासमा समस्या भएका कोरोना संक्रमितको उपचारका लागि म्याग्दीमा १२ वटा अक्सिजन कन्सन्ट्रेटर पठाउने भएको छ । आइतबार भएको भच्र्युअल बैठकमा म्याग्दीमा कोरोना संक्रमितको संख्या ह्वात्तै...

मापदण्ड पालना गर्दै फिल्डमा खटिंदै संक्रमित स्वास्थ्यकर्मी

बागलुङ, ६ जेठ– गलकोट नगरपालिका वडा नं. ७ मल्म स्वास्थ्य चौकीमा कार्यरत अनमी अनिता कार्कीलाई बैसाख २३ गते कोरोना संक्रमण भयो । संक्रमणका कारण उनी होम आइसोलसनमा बसेकी थिइन् । उनले आफ्नो पहिचान गोप्य राख्न...

राष्ट्रिय सभा उपनिर्वाचन आज, परिणाम पनि आजै आउने

काठमाडौं, ६ जेठ – राष्ट्रियसभामा रिक्त पदका लागि बागमती प्रदेशमा आज उपनिर्वाचन हुँदै छ । वाग्मती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा...

एसईई तथा कक्षा १२ परीक्षा : मोडालिटीको अध्ययन गरिँदै

काठमाडौं, ६ जेठ – सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा विद्यार्थीलाई कोरोना (कोभिड–१९)को सङ्कट भइरहँदा...

एक दशकमा चम्किएको च्यवनधाम

तनहुँ, ६ जेठ– पृथ्वी राजमार्ग मुन्तिरको सेती नदीको तिर । जताततै ढुंगैढुंगा । दिउँसो पनि एक्लै हिँड्न डराउनुपर्ने । नदीको तिरसम्म पुग्नलाई साँघुरो गोरेटो थियो, मुस्किलले आउजाउ गर्न सकिने । उराठलाग्दो देखिने शुक्लागण्डकी नगरपालिका...

-->