बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

स्पेनले दिएको १४ करोडको स्वास्थ्य सामग्री लिएर राजदुत दावाफुटी काठमाडौं आउदै

बार्सिलोना, ६ जेठ – स्पेनले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। बुधबार राति राजधानी म्याड्रिडबाट आइवेरिया एयरलाइन्सको एक चार्टर्ड विमान भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका...

यस्तो छ गण्डकी प्रदेशका मन्त्रीहरुको नयाँ कार्यविभाजन

पोखरा, ५ जेठ – गण्डकी प्रदेशको बुधबार विस्तार भएको मन्त्रिमण्डलमा मन्त्रीहरुको नयाँ कार्यविभाजन गरिएको छ । किरण गुरुङले अर्थ, भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय, रामशरण बस्नेतले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात...

अस्पतालबाट आउने धुँवाले स्थानीय आजित

बागलुङ, ५ जेठ– ‘मध्य रातमा घरभित्र पस्ने धुलोसहितको धुँवाले दमको समस्या भएका जेष्ठ नागरिकलाई सास फेर्नै कठिन बनाउँछ । जलेर पड्किने बोटलहरु र प्लास्टिकको आवाजले बम पड्केको महसुस हुन्छ । स–साना केटाकेटी कयौं पटक...

गण्डकीमा अब ११ मन्त्रालय

पोखरा, ५ जेठ– गण्डकी प्रदेशका पुनर्नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गर्दै ५ जना मन्त्री नियुक्त गरे । पुनर्नियुक्त भएका भएका सबै मन्त्री पुरानै अनुहारका छन् । तर, जिम्मेवारी भने अर्थमन्त्री किरण गुरुङ र...

गण्डकीका ४ मन्त्रीले लिए सपथ, मनाङे आएनन

पोखरा, ५ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले चारजना मन्त्री नियुक्त गरेका छन् । आर्थिक मामिला तथा योजनामन्त्रीका रूपमा किरण गुरूङले सपथ लिएका छन् । बाँकी तीनजनालाई विनाविभागीय...

बादललाई जिताउन एमाले अध्यक्ष ओलीको अपील

काठमाडौं, ५ जेठ – नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा (बादल)लाई मतदान गर्न आह्वान गरेका छन् । बुधबार अपिल जारी गर्दै सूर्य चिन्ह लिएर उम्मेद्वारी दिएका बादललाई मतदान...

लमजुङ भुकम्प अपडेट : २७ घरमा क्षति, ६ घाइते एकजनालाई चितवन पठाईयो

पोखरा, ५ जेठ– बुधबार बिहान लमजुङ मस्र्यांदी गाउँपालिका केन्द्र बनाएर गएको भुकम्पमा परी २७ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता तथा डिएसपी गंगा थापाका अनुसार भुकम्पमा परी ६ जना घाइते...

कोशेली बोकेर संक्रमितको घरमा वडाध्यक्ष

तनहुँ, ५ जेठ– देशभर कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ । दैनिक हजारौं संक्रमित थपिएका छन् । सयौंले ज्यान गुमाएका छन् । कोरोनाबाट बच्न अस्पतालको शैयामा हजारौंसंक्रमित छट्पटाइरहेका छन् । कोरोनाबाट च्वाट्टै निको...

लमजुङ भूकम्प अपडेट : १२ घरमा क्षति, दोस्रो धक्का महशुस

पोखरा, ५ जेठ– लमजुङमा भूकम्प जाँदा १२ वटा घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङ डिएसपी गंगा थापाकाका अनुसार भुकम्पबाट अहिलेसम्म ४ जना घाइते भएको खुलेको छ । डिएसपी थापाका अनुसार घाइते हुनेमा...

प्रहरीको चुकेको अनुसन्धान : कास्कीमा लापरवाहीका दुई घट्ना !

अनुसन्धानमा प्रहरीको गम्भीर गल्ति: पहिले गोली प्रहारलाई होइन भनियो, पछि गोली नै भएको पुष्टि, अर्को हत्या घटनालाई आत्महत्या भनियो । तर, हत्या नै भएको सिसिटिभी फुटेजमा कैद । पोखरा, ५ जेठ – कतै केही घटना...

-->