मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

तरकारीलाई टनेल, माहुरीलाई घार

बागलुङ, ४ मंसिर– किसानका लागि पहिलो आवश्यकता पानी, माटो र जनशक्ति हो । सबै स्रोतले सम्पन्न हुँदाहुँदै पनि समायानुकुल परिवर्तन हुन नसकेका कारण व्यवसायीक बन्न नसकेका यहाँका किसानका लागि वडा कार्यालयले बनाएको एउटा कार्यक्रम...

देखाउने दाँतजस्ता पनि रहेनन्, बागलुङ बजारका सिसि क्यामेरा !

बागलुङ, ४ मंसिर– बजार क्षेत्रमा हुने चोरी नियन्त्रणका लागि उद्योग बाणिज्य संघको अगुवाईमा जडान भएका सिसि क्यामेरा अहिले शुन्य भएका छन् । अधिकांश क्षतविक्षत भएका छन् भने केही पोलमा झुण्डिएका छन् । झुण्डिएका ती...

शंकरपोखरीमा खानेपानीको चरम समस्या

पर्वत, ४ मंसिर– पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीकी जमुना तिवारी हिउँद लागेपछि बिहान चार बजे नै उठेर करीब एक घण्टा टाढा रहेको राहालेपानी वा आधा घण्टा टाढा रहेको धारापानीमा पानी लिन जान्छिन् । ढिला हुँदाको...

फुटपाथमा सर्दै बजार

पोखरा, ४ मंसिर– कोरोना कहरकै बीच आएको दशैं र तिहारले व्यवसायीलाई खासै उत्साहित बनाएन । किनकि, व्यापार सोचेजस्तो थिएन । एक त पसल खोल्नै डर, अर्कोतिर ग्राहकको चाप पनि कम । तर, लामो लकडाउन...

अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजले पायो पूर्णता

जापान, ३ मंसिर – केही समय पहिला प्रथम अधिवेशन सम्पन्न गरेको अन्तराष्ट्रीय बागलुङ सेवा समाजले रिक्त रहेको सम्पूर्ण पदमा पूर्णता दिएको छ । संरक्षक र सल्लाहकारहरु चयन गरेपछि सेवा समाजले पूर्णता पाएको हो ।...

प्रचण्डको प्रस्ताव विरुद्ध ओलीको ‘काउन्टर’ प्रस्ताव आउने

काठमाडौं, ३ मंसिर -आफूमाथि गम्भीर आरोपसहित नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिवालयमा राजनीतिक प्रस्ताव पेश गरेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि जावफी प्रस्ताव पेश गर्ने भएका छन् । बुधबार...

‘ढाका टोपी’ लाई आफ्नो बनाउन चुकेको पोखरा !

पोखरा, ३ मंसिर– नेपालका दुई ठाउँ टोपीका कारण चिनिन्छन् । एउटा भादगाउँ र अर्को पाल्पा । काठमाडौं खाल्डोभित्रको भादगाउँले कालो चिटिक्क परेको कालो र पाल्पाले ढाकाको रंगीन टोपीसँग आफूलाई जोडेको छ । भादगाउँले टोपीले...

रातीमा मोटरसाइकलमा आगो लगाउने युवक पक्राउ

पर्वत, ३ मंसिर– जिल्ला प्रहरी कार्यालय कास्कीले रातीको समयमा मोटरसाइकलमा आगो लगाएर भागेका एक युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार पक्राउ पर्नेमा कास्कीको पोखरा...

विदेशबाट फर्किएका युवा धमाधम उद्यममा लगानी गर्दै

बागलुङ, ३ मंसिर– पाँच वर्ष दक्षिण कोरिया बसेर गाउँ फर्केका जैमिनी नगरपालिका–५ बिनामारेका मधु पौडेल अहिले बोलेरो जीप चलाउँछन् । विदेश जानुअघि देशमै सिकेको सिपले उनलाई काममा सघाएको छ, कोरियामा कमाएको पैसाले बुलेरो जोड्यो...

नयाँ खोपले जगायो थप आशा

काठमाडौं, ३ मंसिर – अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोप ‘एम आरएनए–१२७३’ को प्रभावकारिता ९४.५ प्रतिशत देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू थप आशावादी देखिएका छन् । यो खोप २ देखि ८ डिग्री सेल्सियसमा ३०...

-->