मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन राष्ट्रपतिको आग्रह

काठमाडौं, १२ मंसिर – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्‍याउन भारतीय पक्षसँग आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि आएका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङ्गलालाई...

भारतीय विदेश सचिवले भेटे प्रधानमन्त्री ओलीलाई

काठमाडौं, ११ मंसिर – नेपाल भ्रमणका रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ  श्रींगलाले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्। श्रींगलाले आजै राष्ट्रपति विद्यादेवी...

कोरोनाबाट थप २३ जनाको मृत्यु

काठमाडौं, ११ मंसिर – पछिल्लो २४ घण्टामा बिहीबार कोरोनाबाट २३ जनाको मृत्यु भएको छ। योसहित मृत्यु हुनेको संख्या १४ सय १२ पुगेको मन्त्रालयले जनाएको छ । १६ सय १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण...

स्थापना २० वर्षपछि पूर्वाधार सम्पन्न हुँदै पल्लोपाखा

बागलुङ, ११ मंसिर– बिष वर्षअघि पल्लो पाखा सामुदायीक माध्यमिक विद्यालयको जग बसाल्ने बेला संस्थापक प्रधानाध्यापक उमाकान्त शर्मालाई लागेको थिएन् विद्यालयका सुविधा सम्पन्न भवन बन्छन् र विद्यार्थीले सहज वातावरणमा पढ्न पाउँछन् । समुदायको सक्रियतामा २०५७ सालमा...

मुख्यमन्त्रीबाट एकैदिन तीन पुलको शिलान्यास

पोखरा, ११ मंसिर– गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार मात्रै तीन वटा पुलको शिलान्यास गरेका छन् । उनले कास्कीको मादी गाउँपालिका क्षेत्रमा रहेका वार्दी खोला, मकै खोला र इदी खोलामा गरि तीन वटा पुलको...

उद्योगी/व्यवसायीहरुलाई चुनावी चटारो

पोखरा, ११ मंसिर– देशैभरका उद्योगी÷व्यवसायीहरुलाई चुनाव लाग्दा त्यसको रन्को गण्डकीमा पनि परेको छ । बिहीबार काठमाडौंमा सुरु हुने नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाअन्तर्गतको निर्वाचन कार्यक्रममा यो क्षेत्रका उद्योगी/व्यवसायीका नेताहरु पनि चुनावी मैदानमा...

मन्त्री पुनद्वारा पर्वत अस्पतालको निरीक्षण

बागलुङ, १० मंसिर– गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवि पुनले मंगलबार जिल्ला अस्पताल पर्वतको निरीक्षण गरेकी छन् । ५० शैया क्षमतामा स्तरोन्नती हुन लागेको अस्पतालमा भौतिक पूर्वाधार र व्यवस्थापन लगायतको निरीक्षणका लागि मन्त्री पुन...

नेकपा महासचिव पौडेललाई बुटवलमा कालो झण्डा देखाईयो

बुटवल, १० मंसिर -सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ । बुटवलबाट पश्चिम सैनामैनातर्फ जाने क्रममा नेता पौडेललाई नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले...

ताराखोलामा सुरु भयो ५ शैयाको अस्पताल, गाउँमा पुगे डाक्टर

बागलुङ, ९ मंसिर – नेपाल सरकारको नीति अनुसार बागलुङको ताराखोला गाउँपालिकामा पाँच शैयाको अस्थायी अस्पताल सञ्चालनमा आएको छ । अस्पताल सञ्चालनमा आएसँगै गाउँपालिकामा पहिलोपटक चिकित्सक पुगेका छन् । अस्थायी कोरोना अस्पतालमा सरकारले तोकेको एकजना...

दोहोरो नागरिकता लिने बागलुङका पंकज सापकोटा पक्राउ

बागलुङ, ९ मंसिर – अभिभावक फेरेर दोहोरो नागरिकता लिएको आरोप लागेका बागलुङ नगरपालिका- ६ का पंकज सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । सापकोटालाई सोमवार वेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले अभिभावक फेरेर...

-->